Economic Khabar

अर्थ मन्त्रालय प्रवेशमा कडाइ

९ जेष्ठ २०८२, शुक्रबार १९:१३

काठमाडौं, अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय...

शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ, मन्त्री पाण्डे

९ जेष्ठ २०८२, शुक्रबार १९:१०

काठमाडौं। नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा मार्टको औपचारिक उद्‌घाटन गरेका हुन् । बीआईटीएम(२०२५ उद्‌घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति...

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न उद्योग मन्त्री भण्डारीको निर्देशन

९ जेष्ठ २०८२, शुक्रबार १७:३२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक...

७ लाख ४१ हजार २९७ जना नेपाली युवाले विभागबाट श्रम स्वीकृति लिएर गए विदेश

९ जेष्ठ २०८२, शुक्रबार १७:१५

काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति  श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...

एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना काठमाडौंमा हुने

९ जेष्ठ २०८२, शुक्रबार १६:२४

एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ । एभरेष्ट एलायन्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मे २७ (जेठ १३ गते) मा एभरेष्ट समिटियर्स समिट हुने जानकारी दिएको हो...

‘पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२’ सम्पन्न

९ जेष्ठ २०८२, शुक्रबार १६:१४

धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ सम्पन्न आज भएको छ । उक्त प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा,...

अञ्जीर (Fig)

९ जेष्ठ २०८२, शुक्रबार ११:०७

वैज्ञानिक नाम: Ficus carica मूल स्थान: पश्चिमी एसिया र भूमध्यसागरीय क्षेत्र। विवरण: अञ्जीर एउटा साना बोट वा सानो रुख जस्तै हुन्छ। यसको पातहरू ठूला र गहिरो फुटेका हुन्छन्। अञ्जीरको फल गोलो वा अलिकति लाम्चो आकारको हुन्छ र पाक्दा नरम तथा...

रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

९ जेष्ठ २०८२, शुक्रबार ०७:२४

काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ...

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न

९ जेष्ठ २०८२, शुक्रबार ०४:४१

काठमाडौं, यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे।...