Economic Khabar

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

२८ जेष्ठ २०८२, बुधबार १६:५२

जेनेभाः मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव मलेसिया सरकारले श्रम सम्झौतालाई शीघ्र अन्तिम रुप दिनेमा नेपाली पक्ष आशावादीः श्रममन्त्री भण्डारी मलेसियामा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि मन्त्री भण्डारीद्धारा आग्रहगरेका छन। श्रम, रोजगार तथा...

Madhesh Food Forum 2025: USD 37Million Investment Reinforces Province’s Role in Nepal’s Agri-Food System Transformation

२८ जेष्ठ २०८२, बुधबार ०५:५७

The Madhesh Food Forum 2025 was officially concluded in Dhanusha, launching a strong provincial commitment to inclusive, climate-resilient, and investment-driven transformation of agrifood systems. Jointly organized by the Ministry of Land Management, Agriculture and Cooperatives (MoLMAC) of Madhesh Province, the...

१३ खर्ब बढी रुपैयाँ रेमिट्यान्स भित्रिएको

२७ जेष्ठ २०८२, मंगलवार ०७:१२

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा साढे १३ खर्बबढी रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले...

नेपाल मर्यादित श्रमको एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ,- श्रममन्त्री भण्डारी

२७ जेष्ठ २०८२, मंगलवार ०५:११

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल मर्यादित श्रमको एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) द्वारा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२५ को प्लेनरी सेसनलाई सम्बोधनका क्रममा श्रममन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो।...

President Dhakal Calls for Investment-Friendly Reforms and Global Partnerships at ILO Conference

२६ जेष्ठ २०८२, सोमबार १९:५४

Geneva, June 9- President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Chandra Prasad Dhakal, called for stable policies, private sector investment and stronger international partnerships. During his address at the 113th session of the International Labour...

लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लुको अवस्था बुझन टोली परिचालन

२६ जेष्ठ २०८२, सोमबार १९:३८

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लु देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न...

नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै तारकेश्वर नगर प्रमुख

२६ जेष्ठ २०८२, सोमबार १९:२१

काठमाडौं  उपत्याका तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मोनालिशा होटलमा आयोजित ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया तथा पत्रकार अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै ‘कोखदेखि शोकसम्म’ योजना सार्वजनिक गर्नुभएको हो। यस...

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार

२६ जेष्ठ २०८२, सोमबार १४:३२

काठमाडौँ-  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ । सोमवार स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्पmबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार...

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै घुस लिएको आयोगको आरोप

२६ जेष्ठ २०८२, सोमबार १३:५५

काठमाडाैं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस...