३० जेष्ठ २०८२, शुक्रबार ०५:४६
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर...
३० जेष्ठ २०८२, शुक्रबार ०१:४७
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका काकडभिट्टा शाखाका वरिष्ठ कर्मचारी कृतीराज पौडेलले “लीडरशिप एक्सिलेन्स अवार्ड २०२५” अन्तर्गत समृद्धि पदक प्राप्त गर्न सफल भएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले हरेक वर्ष आन्तरिक मूल्यांकनमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुख तथा कर्मचारीहरूलाई विशेष अवार्डमार्फत...
२९ जेष्ठ २०८२, बिहीबार २२:५५
काठमाण्डौ– नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।...
२९ जेष्ठ २०८२, बिहीबार २२:४३
आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिनको मनसुन प्रणाली, कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वीक्षेत्रका थोरै भू-भागमा (चित्रमा देखाईए अनुसार) प्रवेश गरेको छ । नेपालमा मनसनु भित्रिने सरदर मिति जनु...
२९ जेष्ठ २०८२, बिहीबार १६:२६
ललितपुर। ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा शुक्रबार ‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल-२०८२’ आयोजना हुँदैछ। ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीस्थित Wakhat Sunakothi Futsal मा शुक्रबार बिहान ८:०० बजेदेखि आयोजना हुनेछ। उक्त फुटसल प्रतियोगिताको विजेताले ३० हजार, उप-विजेताले...
२९ जेष्ठ २०८२, बिहीबार ०८:१२
काठ्माण्डौँ। दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४दिने अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन ( APO ) र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा...
२९ जेष्ठ २०८२, बिहीबार ०६:३८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा. राणाले नेपाल–भारत...
२९ जेष्ठ २०८२, बिहीबार ०४:४९
काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ...
२९ जेष्ठ २०८२, बिहीबार ०४:१०
Global IME Bank Limited, the largest commercial bank in Nepal that is known for its customer-friendly services and innovative offers, has recently introduced the Global Sky Club Card in collaboration with Yeti Airlines. This new card aims to make air...