१ असार २०८२, आईतवार २०:३२
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फडानी र...
१ असार २०८२, आईतवार २०:२८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ। आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि...
१ असार २०८२, आईतवार ०६:५३
चितवन । चितवनको भरतपुर महानगरपालिका-१०, दूरसञ्चार रोडमा रहेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्दारा आयोजित ‘ ऐतिहासिक रक्तदान महोत्सव २०८२ ’ मा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । सो महोत्सवमा जिल्लाका ७...
३१ जेष्ठ २०८२, शनिबार २०:२१
काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ। धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज...
३१ जेष्ठ २०८२, शनिबार २०:१७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी...
३१ जेष्ठ २०८२, शनिबार १६:४३
Kathmandu, R.M. Agrotech Pvt. Ltd., a trusted name in agricultural and cooling technology, proudly inaugurated a new Ice Make Brand showroom in Kathmandu. The showroom, located at Bhushal Bhuwan, Pipalbot, Dhungeadda, aims to provide state-of-the-art cooling solutions tailored to meet...
३० जेष्ठ २०८२, शुक्रबार १५:५९
काठमाडौँ। १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत आयोजित उसु खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोहमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वास, उपमहासचिव राजिव महर्जन, राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) का बोर्ड सदस्य दिपेन्द्र बिष्ट, तथा उसुका मुख्य प्रशिक्षक...
३० जेष्ठ २०८२, शुक्रबार ११:१०
*मन्त्रालय र मातहतका निकायहरुको सेवा सरल र सहजरुपमा पुर्याउन कृषिमन्त्री अधिकारीको निर्देशन , काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको वजेट कार्यन्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरुलाई...
३० जेष्ठ २०८२, शुक्रबार ०९:५१
ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल...