१ श्रावण २०८१, मंगलवार १४:२७
सिन्धुलीको जनजागृति माविमा विद्यालयकै सामाजिक शिक्षक र विज्ञान शिक्षकले यो पाठ्यक्रम पढाइरहेका छन्। कक्षामा सबैतिरको प्रतिनिधत्व होस् भनेर विभिन्न भौगोलिक क्षेत्रका बालबालिका राखिएको विद्यालयले बताएको छ। आफ्नै परिवेशका बारेमा पढ्न पाउने हुनाले विद्यार्थीहरूले जिज्ञासु र उत्सुक रहेको प्रशिक्षकहरू बताउँछन्। जनजागृति माविका...
२२ असार २०८१, शुक्रबार २३:१४
बर्दिबास, महोत्तरी। चुरे उत्थानशील आयोजनाले बर्दिबासमा ‘मधेश प्रदेशमा पानीको सङ्कट व्यवस्थापनका लागि चुरे संरक्षणको आवश्यकता’ विषयक बृहत छलफलको आयोजना गरेको छ । यस छलफलको वक्ताहरूमा सामुदायिक विकासका लागि पैरवी मञ्चका अध्यक्ष नागदेव यादव, आयोजनाका उप(प्रबन्धक तथा वन विज्ञ डा. विष्णुहरि...
३ असार २०८१, आईतवार २१:०४
काठमाडौं। नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न भएको छ। नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज...
३ असार २०८१, आईतवार १६:५९
चुरेको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै रैथाने प्रजातिका एक हजार भन्दा बढी बिरुवा रोपिएका छन् चुरे दिवसको उपलक्ष्यमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरेका छन्। चुलाचुली–१, स्थित कमल खोला किनारको बाँझो जमीनमा चुरे पहाडको फेदमा बाँस,...
२५ जेष्ठ २०८१, शुक्रबार ०९:१५
दुधौली, विश्व वातावरण दिवसको उपलक्ष्यमा सिन्धुलीको दुधौली नगरपालिकाले सप्ताहव्यापी रुपमा वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गरेको छ, र चुरे उत्थानशील आयोजनासँग मिलेर वृक्षरोपण गरेको छ। वातावरण स्वच्छ बनाउने र दुधौली नगरपालिकाको वायु स्वस्थ बनाउने उद्देश्यले अशोक, गुलमोहर र धुपीका १२० बिरुवा रोपिएका छन्। आयोजनाका मधेस प्रदेश संयोजक राम बालक यादवले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीलाई एउटा बिरुवा हस्तान्तरण गरेर वृक्षरोपणको शुरुवात गरेका छन्। दुधौली–९ स्थित निर्माणाधीन नगरपालिका भवनको प्राङ्गणमा...
१९ जेष्ठ २०८१, शनिबार १९:४६
काठमाडौं। उपत्यकामा बढ्दो वायुप्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवनपार्कमा जेष्ठ १६ र १७ गते निःशूल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिकाले यूएसएआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर...
१ जेष्ठ २०८१, मंगलवार १०:०९
काठमाडौँ। नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ को प्रतिवेदन अनुसार नेपालमा ३६ प्रतिशत जनसंख्यालाई जलवायु परिवर्तन सम्बन्धी ज्ञान भएको देखिएको हो । प्रतिवेदन अनुसार...
२९ बैशाख २०८१, शनिबार १६:२५
चुरे उत्थानशील आयोजनाले नगरपालिकाका पदाअधिकारीहरू र सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूका लागि जलवायु उत्थानलशील भू–उपयोग योजना सम्बन्धी तालिमहरू प्रदान गरेको छ। जलवायु परिवर्तनका प्रतिकूल असरलाई सम्बोधन गर्न नगरपालिका स्तरमा जलवायु उत्थानशील भू–उपयोग योजनाको विकास र कार्यान्वयनको महत्त्वमा केन्द्रित तालिम, चुरे...
२९ बैशाख २०८१, शनिबार १६:०८
Training focused on the importance of developing and implementing climate resilient land use plan at the municipality level to address the adverse effect of climate change Kathmandu, Nepal, 09 May 2024 –BRCRN project organized two events of Climate Resilient Land...