२५ बैशाख २०८२, बिहीबार ०५:४६
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्नेमा जोड दिनुुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १०...
२५ बैशाख २०८२, बिहीबार ०५:१५
बहुसंख्यक नेपालीहरुको जीविकोपार्जनको आधार कृषि हो र देशको अर्थतन्त्रको अहिले सम्मको मेरुदण्ड पनि कृषि नै हो । यो क्षेत्रले (कृषि, वन र मत्स्यपालन) कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत हिस्सा ओगटेको छ भने बहुसंख्यक अर्थात ६० प्रतिशत भन्दा बढी नेपालीको...
२० बैशाख २०८२, शनिबार २०:१९
काठमाडौं, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतवार काठमाडौंमा आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन्।...
१९ बैशाख २०८२, शुक्रबार १६:४३
काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ। काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा...
१८ बैशाख २०८२, बिहीबार १८:३८
काठमाडौं । सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि वार्षिक ३० खर्ब रुपियाँभन्दा बढी लगानी आवश्यक पर्ने भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको सन् २०३० सम्मका लागि आवश्यक पर्ने अद्यावधिक रणनीति ‘दिगो विकास लक्ष्य: आवश्यकता पहिचान, लागत...
१७ बैशाख २०८२, बुधबार ०८:१२
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनुुभएको छ। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाह?द्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ 2023’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता...
१६ बैशाख २०८२, मंगलवार ०७:४५
काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आइएफसी, बीआईआई र मेटालाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमहरुमा लगानी...
१४ बैशाख २०८२, आईतवार १६:२७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ...
११ बैशाख २०८२, बिहीबार २१:२८
यो दिगो विरासतलाई मनाउन र कञ्चनजङ्घाको दिगो भविष्यलाई प्रवर्द्धन गर्न, नेपाल र संयुक्त अधिराज्यले शिखर सम्मेलनको ७० औं वार्षिकोत्सवको अवसरमा संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गर्ने आयोजकहरूले घोषणा गरेका छन्। ‘कञ्चनजङ्घा: पाँच खजाना, पाँच स्तम्भ’ भन्ने विषयवस्तु अन्तर्गत, कञ्चनजङ्घा संरक्षण क्षेत्र...