१० बैशाख २०८२, बुधबार १९:३१
सिन्धुली। जैविक कृषि जागरण यात्राको दोस्रो दिनमा कमलामाई नगरपालिकाको वडा नं. ४ ज्यामिरेका महिला किसान, सिन्धुलीमा विभिन्न संघ-संस्थामा कार्यरत कृषि प्राविधिक, कमलामाई नगरपालिकाका प्रतिनिधि र प्राकृतिक तथा जडीबुटी सहकारीका सदस्यहरूसँग छलफल भयो। विगत लामो समयदेखि असल खेती अभ्यास अपनाउँदै आउनुभएका...
९ बैशाख २०८२, मंगलवार १७:२३
खाद्यका लागि कृषि अभियानले जैविक जागरण यात्रा सुरु गरेको छ। वैशाख ९ गते काभ्रेपलाञ्चोकबाट सुरु भएको यात्रा एक महिना सम्म चल्नेछ। यात्राको उद्देश्य, जैविक खेतीको प्रवर्द्धनका लागि प्रत्यक्ष र परोक्ष सरोकार राख्ने व्यक्ति, समूह र निकायहरूसँग छलफल एवम् सुझावहरू संकलन...
९ बैशाख २०८२, मंगलवार ०२:२२
बर्दिया। कृषि अधिकारीहरू र FAO नेपालको टोलीले केरा रोग निदानको मूल्याङ्कन र बृद्धि गर्न बर्दिया र टीकापुरको क्षेत्र भ्रमण गरेको थियो। TR4 व्यवस्थापन (FAOCN) का लागि अन्तर्राष्ट्रिय सल्लाहकार डा. झेङ सिजुनसँग मिलेर FAO नेपालको टोलीले केरा रोग निदानको मूल्याङ्कन र...
८ बैशाख २०८२, सोमबार १९:३६
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ। बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको...
८ बैशाख २०८२, सोमबार १६:१९
काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ। आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो। पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन्...
७ बैशाख २०८२, आईतवार ०८:२५
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...
६ बैशाख २०८२, शनिबार १९:३४
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक...
५ बैशाख २०८२, शुक्रबार २२:४६
चितवन, ६ लेन सडकको आज उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए। “अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या...
१ बैशाख २०८२, सोमबार ०६:१६
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो...