Share Market

आईजीन नम्बर विवाद चर्किंदै, सेयरधनी र कम्पनीलाई मार

१२ श्रावण २०८२, आईतवार १७:१६

काठमाडौं। इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी विवाद समाधान नभएसँगै सेयरधनी र कम्पनीहरू समस्यामा परेका छन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले रियल सेक्टरका कम्पनीहरूका साधारण र संस्थागत सेयरलाई छुट्टाछुट्टै आईजीन नम्बर दिनुपर्ने नीति ल्याएपछि सुरु भएको विवाद चार महिनादेखि निरन्तर...

साताको अन्तिम कारोबारको दिन ४ कम्पनीमा सकारात्मक सर्किट

९ श्रावण २०८२, बिहीबार १६:२६

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ ।...

हिमालयन बैंकको एफपिओ खुला

१ श्रावण २०८२, बुधबार १८:३१

हिमालयन बैंक लिमिटेडले आफ्नो थप सार्वजनिक निष्काशन (FPO) अन्तर्गत सर्वसाधारणलाई आवेदन दिनका लागि आजबाट प्रक्रिया सुरु गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार, जारी पूँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणमा हुनुपर्ने व्यवस्था अनुसार बैंकले एफपीओ...

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

३१ असार २०८२, मंगलवार १७:४१

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो। आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर...

आज सबै समूहको शेयर बढेको छ

२६ असार २०८२, बिहीबार ११:५२

काठमाण्डौ। शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ । आज जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ...

एशियन लाइफ इन्स्योरेन्सको ४२% हकप्रद सेयर बिक्री खुला

२५ असार २०८२, बुधबार ०४:०५

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको...

बढ्यो नेप्से परिसूचक, छ अर्ब ३८ करोडको कारोबार

१६ असार २०८२, सोमबार १४:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो। आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ असार २०८२, शुक्रबार १९:३५

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी...

सेयर बजार २६ सयकै बिन्दुमा अलमल: कारोबार खुम्चियो

११ असार २०८२, बुधबार १७:२९

काठमाडौँ। यस साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ। उक्त दिन बजार २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो। आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब...