१० फाल्गुन २०८०, बिहीबार १५:३९
काठमाडौं। आज नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आएको छ । आज ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समाज लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३०९ कम्पनीको...
५ फाल्गुन २०८०, शनिबार १२:२२
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५६ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको कुल ५६ लाख ५८ हजार ४०७.५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा हिमालयन डिस्टिलरीको २४ लाख...
२ फाल्गुन २०८०, बुधबार १७:२४
काठमाडौं। पाही इन्भेष्टमेन्टले आज सरस्वती पूजाको अवसरमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम गरेको छ। आज श्रीपञ्चमीका दिन पाही इन्भेष्टमेन्ट प्रा.लि. द्वारा विद्याकी देवी अर्थात् सरस्वती को पूजा–आराधना गरी विविध कार्यक्रम साथ लगानीकर्ता शेयर सचेतना कार्यक्रम र नि:शुल्क डीम्याट खाता अभिनय समेत गरिएको थियो।...
२९ माघ २०८०, सोमबार १९:००
काठमाडौं। साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा...
२९ माघ २०८०, सोमबार १६:२५
काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। सानिगाडको प्रति सेयर एक सय रुपैयाँले ८५...
२९ माघ २०८०, सोमबार ०८:३६
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अङ्कले घटेर २ हजार ८५.८२ मा सीमित भएको छ। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले ओरालो लागेर...
२६ माघ २०८०, शुक्रबार ०८:४५
काठमाडौं । माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मेगावाट क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने भएको छ । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको छ...
२५ माघ २०८०, बिहीबार २१:०४
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब...
२४ माघ २०८०, बुधबार ०७:३३
काठमाण्डौं। एनआईएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअलफण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” बन्दमुखी योजनाको इकाई बाँडफाड भोली गरिने भएको छ। उक्त योजनाको रु. १ अर्ब...