Share Market

नेप्से सामान्य अंकले घट्न पुगेको छ

२० चैत्र २०८०, मंगलवार २१:१८

काठमाण्डौ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घट्न पुगेको छ । अघिल्लो दिन ६ अंकले घट्दै २ हजार १२ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १.८५ अंकले घट्दै २ हजार १०.२१ अंकमा झरेको हो । तर, आज...

४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम, सेयर बजारमा सामान्य अंकको सुधार

१५ चैत्र २०८०, बिहीबार २०:४९

काठमाडौं । आज यस साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ। आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा...

नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको

८ चैत्र २०८०, बिहीबार १८:४४

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो। बुधबार ९४ लाख...

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत

६ चैत्र २०८०, मंगलवार १९:५२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको ४ करोड ६५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीहरु सहित सर्वसाधारणलाई बिक्री गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापकहरुको ४ करोड...

तीन दिन घटेको सेयरबजारमा आज भने सामान्य सुधार

५ चैत्र २०८०, सोमबार २३:४५

आइतबार १०.६२ अङ्कले घटेको सेयरबजार आज ३.२७ अङ्कले बढेर २०७३.५३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब...

घट्दै सेयर सूचक नेप्से

५ चैत्र २०८०, सोमबार ०८:२१

काठमाडौं । साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ। ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ । गत साता पनि नेप्से कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै गत साता सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो। आज...

२७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा

२९ फाल्गुन २०८०, मंगलवार १५:४३

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ । आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ । १३ उपसमूह सबै घटेका छन्...

नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम

२९ फाल्गुन २०८०, मंगलवार १५:१४

काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक...

मंगलबार सेयर बजारमा भारी गिरावट

२२ फाल्गुन २०८०, मंगलवार २०:०९

काठमाडौँ —  नेप्सेमा मंगलबार ७०.३१ अंकले घटेर २ हजार ७ विन्दुमा ओर्लेको छ । अघिल्लो दिन १ सय १७ अंकले बढेको बजार मंगलबारसम्म पनि टिकेन । जसका कारण मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ । मंगलबार कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्यो,...

ताजा समाचार