Market

नुवाकोटका बाढीपीडितलाई एनआरएनए नेतृत्वको उपस्थितिमा एक करोडको राहत वितरण, चार करोड प्रधानमन्त्री मन्त्री उद्दार कोषमा दिने

१२ भाद्र २०८३, शुक्रबार ०९:४१

काठमाडौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। घोषित सहयोगमध्ये करिब एक करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित...

टोखा नगरपालिकाबाट विपद् प्रभावितका लागि १ करोड २० लाख सहयोग, राहत संकलन अभियान सुरु

११ भाद्र २०८३, बिहीबार १९:१०

काठमाडौं । टोखा नगरपालिकाले रसुवासहित बाढीपहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी, जनप्रतिनिधि तथा शिक्षकहरूको तर्फबाट संकलित २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी...

पेसागत महासङ्घका संस्थापक अध्यक्ष धौभडेलको निधनप्रति श्रद्धाञ्जली

११ भाद्र २०८३, बिहीबार १०:४५

काठमाडौं । पेसागत महासङ्घ नेपाल (Confederation of Nepalese Professionals–CONEP) का संस्थापक अध्यक्ष प्राध्यापक हर्ष नारायण धौभडेलको निधनप्रति महासङ्घले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। महासङ्घका अनुसार ९१ वर्षीय प्रा. धौभडेलको २०८३ साल श्रावण ३० गते क्यानडाको क्यालगरीमा...

त्रिशूलीको भीषण बाढीबाट भएको क्षतिप्रति निर्माण व्यवसायी महासंघ मर्माहत, यन्त्र–उपकरणसहित उद्धारमा जुट्न विशेष अपिल

११ भाद्र २०८३, बिहीबार १०:३२

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ। महासंघले भदौ १० गते बुधबार...

रसुवा बाढीपहिरोमा UNNCC को दुःख व्यक्त, उद्धार र राहतमा एकजुट हुन चर्चहरूलाई आह्वान

११ भाद्र २०८३, बिहीबार ०७:००

काठमाडौं । संयुक्त राष्ट्र नेपाली चर्च परिषद् (UNNCC) ले रसुवा जिल्लाको स्याफ्रुबेंसी, तिरु तथा त्रिशूली नदीको तटीय क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। परिषद्ले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना...

रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा बाढीको गम्भीर प्रभाव

११ भाद्र २०८३, बिहीबार ०६:४०

रसुवा। चीनतर्फबाट आएको भीषण बाढीका कारण रासुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजनाहरूमा ठूलो असर परेको छ। यी दुई जिल्लामा हाल ९ वटा सञ्चालनमा रहेका आयोजनाबाट कुल ३५९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने निर्माणाधीन ५ आयोजनाको कुल क्षमता ३९४ मेगावाट...

रसुवा–नुवाकोटका बाढीपीडितका लागि एनआरएनएको ५ करोडको राहत अभियान

१० भाद्र २०८३, बुधबार १९:४३

काठमाडौं । रसुवा र नुवाकोटमा भोटेकोशी नदीको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत, उद्धार र पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग परिचालन गर्ने भएको छ। बाढीबाट प्रभावित नागरिकसम्म तत्काल राहत पुर्‍याउने उद्देश्यले...

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला सम्पन्

१० भाद्र २०८३, बुधबार १९:११

काठमाडौं । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपालको २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला आज राजधानीमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष राजेन्द्र अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विविध विषयमा सरोकारवालाहरूले आफ्ना धारणा तथा सुझाव...

भोटेकोशी बाढी: रसुवा–नुवाकोट यात्रा नगर्न सरकारको आग्रह, दुई सेनाका हेलिकोप्टर उद्धारमा परिचालित

१० भाद्र २०८३, बुधबार १५:४६

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित नदी करिडोर क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा विदेशी पर्यटकलाई आग्रह गरेकोछ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बस्तीमा क्षति पुगेको...