Market

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

२० आश्विन २०८३, मंगलवार १२:१९

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो। नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी...

National Symposium Calls for Coordinated Action on Childhood Cancer in Nepal

१९ आश्विन २०८३, सोमबार १०:५४

Kathmandu: A national symposium on childhood cancer care has called for stronger coordination, improved access to treatment and a more integrated national approach to childhood cancer in Nepal. World Child Cancer (WCC), Ramesh Gupta Memorial Trust (RGMT) and TACC jointly...

लाखौँ मानिस ठगीको जोखिममा, साइबर अपराधविरुद्ध चितवन प्रहरीको सचेतना

१९ आश्विन २०८३, सोमबार ०१:१५

चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको स्वरूप पनि जटिल बन्दै गएको र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना...

रामेछापमा विनिता खड्काको उदय, ८११ मतसहित महाधिवेशन प्रतिनिधि

१७ आश्विन २०८३, शनिबार ०५:४३

रामेछाप। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि रामेछापबाट भएको प्रतिनिधि चयनमा केन्द्रीय सदस्य विनिता खड्काले सर्वाधिक मतसहित जित निकालेकी छन्। खुला महिलातर्फ ८११ मत प्राप्त गर्दै उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन्। अन्तिम मतपरिणामअनुसार यही समूहमा चिना खड्का कार्कीले ७५९, एन्जिला...

सहसचिव कुबेर नेपालीको अभिनयमा ‘साँची राखी माया मेरो’ सार्वजनिक

१६ आश्विन २०८३, शुक्रबार १४:४२

काठमाडौँ। एभरेस्ट ग्यालेरीको निर्माणमा कर्णाली क्षेत्रमा छायांकन गरिएको प्रेमिल गीत ‘साँची राखी माया मेरो’ को आकर्षक म्युजिक भिडियो सार्वजनिक भएको छ। राजेन्द्र बजगाईंको संगीत, गजेन्द्र रञ्जितको शब्द तथा सबिन सुबेदी र सुजाता केसीको युगल गायन रहेको गीतको भिडियोमा नेपाल सरकारका...

नेपालमा स्याकम्यानका दुई इलेक्ट्रिक हेभी ट्रक सार्वजनिक

१६ आश्विन २०८३, शुक्रबार १०:१९

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा नेपालमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन सार्वजनिक गरेको छ। कम्पनीले स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक टिपर सार्वजनिक गर्दै विद्युतीय हेभी कमर्सियल...

कृषि अनुसन्धानमा सहकार्यका लागि एनडीआरआई र हिकास्टबीच छलफल

१६ आश्विन २०८३, शुक्रबार ०५:०३

काठमाडौं । नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट (NDRI) र हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी (HICAST) बीच कृषि अनुसन्धानमा सहकार्य तथा समझदारीपत्र (MoU) निर्माणका विषयमा छलफल भएको छ। एनडीआरआईका कार्यकारी निर्देशक डा. शिखा थापा मगर र वरिष्ठ अनुसन्धान विशेषज्ञ डा....

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिवमा प्रमोदभक्त आचार्य नियुक्त

१६ आश्विन २०८३, शुक्रबार ०४:०४

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य–सचिव पदमा प्रमोदभक्त आचार्य नियुक्त हुनुभएको छ। सरकारले उहाँलाई परिषद्को सदस्य–सचिवजस्तो गरिमामय तथा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो। आचार्यको नियुक्तिसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विकास,...

२६ वर्षको यात्राप्रति अध्यक्ष चन्द्र ढकालको भावुक स्मरण

१५ आश्विन २०८३, बिहीबार १९:३७

काठमाडौं । आइएमई लिमिटेडको २६औँ वार्षिक साधारणसभाको गरिमामय मञ्चमा उभिँदा अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षअघिको आफ्नो प्रारम्भिक यात्रालाई भावुकतापूर्वक स्मरण गर्नुभएको छ। विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले दुःख र पसिनाबाट आर्जन गरेको रकम सुरक्षित रूपमा स्वदेशमा रहेका परिवारसम्म पुर्‍याउने...

ताजा समाचार