१२ जेष्ठ २०८२, सोमबार १०:३६
काठमाडौँ, १२ जेठ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्स, लगायत अन्य प्रमुख पर्यटन संघहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझेदार संस्थाहरूसँगको सहकार्यमा, नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मार्ट हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को...
११ जेष्ठ २०८२, आईतवार १६:५४
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने जेठ १४ गते अन्तिम दिन हो। कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १६ गते बुक क्लोज गर्दैछ। जस अनुसार जेठ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त...
१० जेष्ठ २०८२, शनिबार २०:५१
काठमाडौं । नाडा (अटोमोबाइल्स एशोसिएशन अफ नेपाल)ले मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समस्याहरुको नीतिगत सुधारका लागि नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर समक्ष पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त...
१० जेष्ठ २०८२, शनिबार १७:०९
काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिजलाई थप मजबुत बनाउँदै नयाँ वाई १९ एस् प्रो सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्ताबीच लोकप्रियता कमाउन सफल वाई १९ एस्को सफलतापछि वाई १९ एस् प्रो अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिश डिजाइन...
९ जेष्ठ २०८२, शुक्रबार ०७:२४
काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ...
८ जेष्ठ २०८२, बिहीबार ११:०६
काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ। उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश...
७ जेष्ठ २०८२, बुधबार १९:५७
काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘एमआरपी लागू गर्न सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अनौपचारिक अर्थतन्त्रबाट भएको कारोबार...
६ जेष्ठ २०८२, मंगलवार १७:१०
काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.०९अंकले उचालिएको हो । १.८६ प्रतिशतले बजार बढेसँगै नेप्से २६७७.४५ अंकमा पुगेको छ । बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ ।...
५ जेष्ठ २०८२, सोमबार १७:१४
काठमाडौं, हुवावे टेक्नोलोजिज सँगको सहकार्यमा विद्युतीय सवारी साधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनःनाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगा फ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि...