Market

विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीलाई ‘स्वदेशमा इक्यान, विदेशमा एनआरएनए’

९ भाद्र २०८३, मंगलवार १४:४५

विद्यार्थीको सुरक्षा, आवास, स्वास्थ्य र आपत्कालीन सहयोगमा सहकार्य; गन्तव्य मुलुकमा एनआरएनएको सञ्जाल परिचालन गरिने काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षित र व्यवस्थित शैक्षिक यात्राका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य...

२५ म्यानपावरलाई श्रम मन्त्रालय, दूतावासमा एफडब्लुसिएमएसमा समेत काम गदिन भनेर प्रतिबद्धता

९ भाद्र २०८३, मंगलवार ०५:२३

काठमाडौं– मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा तत्काल एफडब्लुसिएमएसबाट २५ म्यानपावरले नाम लिने...

विदेशमा रहेका नेपाली अब विपद्का ‘सहयोगी हात’ बन्ने, एनआरएनए र रेडक्रसबीच सम्झौता

८ भाद्र २०८३, सोमबार २२:११

विपद्मा पैसा मात्रै होइन, सीप र स्वयंसेवक पनि परिचालन गरिने; विदेशस्थित नेपालीलाई स्थानीय मानवीय सेवामा जोड्ने योजना काठमाडौं । नेपालमा विपद् आउँदा विदेशमा रहेका नेपालीबाट सहयोग जुटाउने अभ्यास अब थप व्यवस्थित हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस...

मलेसिया रोजगारीमा २५ म्यानपावरको सूचीले तरंग, ‘सिन्डिकेट’ रोक्न सरकार र व्यवसायी एकमत

८ भाद्र २०८३, सोमबार ०७:३५

“वैदेशिक रोजगार व्यवसायी संघद्वारा २५ कम्पनीसँग स्पष्टीकरण, श्रम मन्त्रालयले पनि सूची मान्य नहुने स्पष्ट पार्‍यो”!!! काठमाडौं । मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउन २५ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई मात्र अवसर दिने गरी भएको भनिएको सूचीकरणले वैदेशिक रोजगार क्षेत्रमा नयाँ विवाद...

नाडा अटो शो २०२६ मा नामी बक्स सार्वजनिक गरिँदै

८ भाद्र २०८३, सोमबार ०७:३१

काठमाडौँ । नामीले आगामी नाडा अटो शो २०२६मानयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो...

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु: राजेन्द्र महर्जन, बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख

८ भाद्र २०८३, सोमबार ०३:३०

कोशी। ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’  कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो। महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको...

एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

७ भाद्र २०८३, आईतवार १४:३८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र...

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

७ भाद्र २०८३, आईतवार ११:४५

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल...

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक छुट र अफर

७ भाद्र २०८३, आईतवार ११:०६

नाडा अटो शोमा छुटेको अवसर पुनः दिने उद्देश्य, विभिन्न मोडलमा विशेष योजना काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै ‘टोयोटा विजय उत्सव’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार आगामी अगस्ट २४ देखि दशैंसम्म चल्ने अभियानमा ग्राहकले टोयोटाका...