५ बैशाख २०८२, शुक्रबार २२:२६
सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...
५ बैशाख २०८२, शुक्रबार १९:५९
टोखा। टोखाको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ। स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ। नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्रा तिन रात चार दिनसम्म धुमधामसाथ टोखामा मनाइन्छ। सपन विनायक,...
५ बैशाख २०८२, शुक्रबार ११:१०
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा...
५ बैशाख २०८२, शुक्रबार ०९:५६
काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला १९६० रुपैयाँमा रहेको छ।
३ बैशाख २०८२, बुधबार ०९:५३
काठमाडौँ। सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ। यो हालसम्मकै उच्च हो। मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको...
३ बैशाख २०८२, बुधबार ०९:३३
धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरन्जना माध्यमिक विद्यालयमा बैशाख १२ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता-२०८२ ’ हुने भएको छ। नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा श्री निरन्जना माध्यमिक विद्यालयको...
२ बैशाख २०८२, मंगलवार १५:०१
काठमाडौं, उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ। विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री...
२ बैशाख २०८२, मंगलवार १३:५५
काठमाडौं, नेपाली तयारी पोसाक उद्योगहरूले पछिल्लो दुई दशक यता भोग्दै आएका चुनौतीहरू समाधानका लागि नीतिगत सुधारको माग गरेको छ। मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली तयारी पोसाक उद्योग सङ्घले नीतिगत सुधारको माग गरेको हो। सङ्घले...
२ बैशाख २०८२, मंगलवार ०१:२०
कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई...