Market

आईपीओ निष्कासन प्रस्ताव पारितसहित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

३० पुष २०८२, बुधबार १६:५६

भक्तपुर। “माटोदेखि सफलतासम्म” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मिति २०८२ पौष २९ गते मंगलबार भक्तपुरस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेट, कौशलटारमा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट कम्पनीले प्रस्तुत गरेका सबै प्रस्तावहरू सर्वसम्मत...

नागरिक लगानी कोषको ३१ औ साधारणसभा सम्पन्न: १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

३० पुष २०८२, बुधबार ११:५४

काठमाडौं, नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित...

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (NICCI) को १२औं वार्षिक साधारण सभा सम्पन्न

२९ पुष २०८२, मंगलवार २१:३४

काठमाडौँ, नेपाल–इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौमाआफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीयव्यापार, लगानी, पर्यटन तथाव्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ । सभामा माननीय संरक्षक...

रानाभाट/भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको अध्यक्षमा सन्तोष रानाभाट चयन

२९ पुष २०८२, मंगलवार १९:५९

काठमाडौं । रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको ‘ १२ औं साधारण सभा तथा छैठौं अधिवेशन कार्यक्रम – २०८२’ काठमाडौंको बालाजुमा सम्पन्न भएको छ। उक्त साधारण सभाको सभापति कृष्ण रानाभाट, प्रमुख आतिथ्य रानाभाट / भाट समाज नेपाल...

नेपाल इन्स्योरेन्सको ७७औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ पुष २०८२, मंगलवार १२:४०

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा पुष २९ गते मंगलबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सो सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/०८२ को...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं AGM सम्पन्न:

२९ पुष २०८२, मंगलवार ०८:४६

काठमाडौं, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) ले ३० पुस २०८२ मा आफ्नो ३९औं वार्षिक साधारण सभा (AGM) सम्पन्न गरेको छ। सभाको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरण माथि विवरणसहित प्रस्तुतीकरण...

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन

२९ पुष २०८२, मंगलवार ०६:१२

काठमाडौं। सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता  (IPO)साधारण शेयर जारी गरेको हो । कुल शेयरमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष...

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

२९ पुष २०८२, मंगलवार ०६:०६

काठमाडौँ, पुस २९- स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार...

सपनाले साथ छाडेपछि संगीतबाट बिदा हुँदै सन्तोष खत्री

२९ पुष २०८२, मंगलवार ०५:४८

काठमाडौं। विगत ६ वर्षसम्म गीत / संगीतमै भविष्य खोजेका गायक तथा सर्जक सन्तोष खत्रीले अन्ततः त्यो सपना अधुरै छाड्दै संगीत यात्राबाट बिदा लिने निर्णय गरेका छन्। २० वटा भन्दा बढी गीत सिर्जना गर्दा पनि अपेक्षित सफलता नपाएपछि खत्रीले हार स्वीकार्दै...

ताजा समाचार