Market

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१५ ले बढ्दा सेयर मूल्यमा ३५ ले वृद्धि

८ जेष्ठ २०८२, बिहीबार ०३:५०

चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४% नाफा वृद्धि गर्दै १००मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ। यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनकाधेरै नाफा कमाउने केही...

नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने, महानिर्देशक कुमार दाहाल

७ जेष्ठ २०८२, बुधबार १९:५७

काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘एमआरपी लागू गर्न सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अनौपचारिक अर्थतन्त्रबाट भएको कारोबार...

नेपालमा साना हातहतियारको जोखिमबारे चेतना फैलाउँदै कविता कार्यक्रम

७ जेष्ठ २०८२, बुधबार ११:१२

काठमाडौँ। “शान्ति र लोकतन्त्रको लागि महिला नेपाल” संस्था र “साना हतियार सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल” (IANSA) को संयुक्त आयोजनामा सन् २०२५ मे २० तारिखका दिन मण्डला थियटर, काठमाडौँमा “शान्तिको आवाज: बन्दुक हिंसाविरुद्ध कवितामार्फत् प्रतिवाद” शीर्षक अन्तरविद्यालय कविता वाचन प्रतियोगिता भव्य रूपमा...

नयाँ गभर्नर नियुक्त हुने चर्चाका बीच उच्च अंकले बढ्यो शेयर बजार,

६ जेष्ठ २०८२, मंगलवार १७:१०

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.०९अंकले उचालिएको हो । १.८६ प्रतिशतले बजार बढेसँगै नेप्से २६७७.४५ अंकमा पुगेको छ ।  बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ ।...

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

५ जेष्ठ २०८२, सोमबार १८:०२

क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट अधिाकरी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन...

२०२४ मा नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगा फ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

५ जेष्ठ २०८२, सोमबार १७:१४

काठमाडौं, हुवावे टेक्नोलोजिज सँगको सहकार्यमा विद्युतीय सवारी साधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनःनाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगा फ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेष्ठ २०८२, बिहीबार १९:५५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी समायोजित मूल्यअनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको...

रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

१ जेष्ठ २०८२, बिहीबार १६:५५

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...

प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियोसहित)

३१ बैशाख २०८२, बुधबार १९:२०

काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। टोखा नगरपालिकाका प्रमुख...