Market

नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

१० आश्विन २०८०, बुधबार १९:१३

काठमाडौं । मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली  बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने...

एनआइएमबी एस क्यापिटल लिमिटेडको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना 

१० आश्विन २०८०, बुधबार १६:२८

काठमाडौं। एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नुहुनेछ। द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढ्नुभएका ढुंगानाले आफ्नो करियरमा...

“स्योर-सट सेप्टेम्बर मेला“ शाओमीले ल्यायो यही बेला 

१७ भाद्र २०८०, आईतवार २३:०८

ईकोनोमिक खबर, काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी  “स्योर-सटसेप्टेम्बर मेला”लिएर आएको छ। यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन्। अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, श्री मनु मनस्वीज्युले...

पूर्णिमाव्रत, ऋषितर्पणी जनैपूर्णिमा रक्षाबन्धन, राशि

१४ भाद्र २०८०, बिहीबार ०७:१४

शाके १९४५ बि स २०८० भदौ १४ गते बिहिबार इश्वी सन २०२३ अगस्त ३१ तारीख श्रावणशुक्ल पक्ष पुर्णिमा तिथी पश्चात प्रतिपदा तिथी, शतभिषा नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा वज्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

८ भाद्र २०८०, शुक्रबार ११:३९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छभने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ। https://forex.softnep.com/forex-list आज डलरको खरिददर १३२ रूपैयाँ ४० पैसा र बिक्रीदर...

‘थाइल्याण्डमा नेपालीहरुको इतिहास’ पुस्तक लोकार्पण

३ भाद्र २०८०, आईतवार ०८:२२

काठमाण्डौं। लेखक, अनुसन्धाता तथा सम्पादक रमेश खड्काको ‘थाइल्याण्डमा नेपालीहरुको इतिहास’ पुस्तक लोकार्पण गरिएको छ ।  बिहीबार काठमाडौँको याक एण्ड यति होटलमा आयोजित एक भव्य कार्यक्रमकाबीच प्रमुख अतिथि डा. जगमान गुरुङलगायतले सो पुस्तकको सामुहिक लोकार्पण गरेका हुन् । थाइ नेपाली संघ,...

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ

३१ श्रावण २०८०, बुधबार ०२:२९

ईकोनोमिक खबर, काठमाडौं। नेपाल आयल निगमले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलको मूल्य १४ रुपैयाँ बढाउने निर्णय गरेको छ।   डिजेल तथा मट्टीतेलको मूल्य एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ।  भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको...

नारायणी नदीको जल सतह सतर्कता तह भन्दा माथि, नारायणी पुल नारायणगढमा जल सतह ११.१५ मिटर,

२९ श्रावण २०८०, सोमबार ०९:१५

  ईकोनोमिक खबर, भरतपुर ।  नारायणी नदीको जल सतह ११.१५ मिटर माथि  सतर्कता तह भन्दा माथि, नारायणगढमा ११ मिटरलाई सतर्कता तह अहिले ११.१५  मिटर माथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह...

रेड्मी १२ः स्मार्टफोन बजारमा

३० असार २०८०, शनिबार २२:३४

ईकोनोमिक खबर, काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान...

ताजा समाचार