१९ मंसिर २०८२, शुक्रबार ११:२६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन...
१९ मंसिर २०८२, शुक्रबार ०१:५५
काठमाडौँ। स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य फाइनल कार्यक्रम नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँ मा हिजो सफलतापूर्वक सम्पन्न भएको छ। सौन्दर्य, आत्मविश्वास, प्रतिभा र प्रेरणाको अद्भुत संगम बनेको उक्त प्रतियोगितामा सहभागी सबै...
१७ मंसिर २०८२, बुधबार ०६:२६
काठमाडौं। आज विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको मुल्यमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, यूरो,...
१६ मंसिर २०८२, मंगलवार १९:२५
काठमाडौं । एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा २०८२ मङ्सिर १७ गते, मङ्गलबार गोधुली फुडल्याण्ड, काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा उधोग बाणिज्य संघका प्रतिनिधिहरुले कृषि प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको थियो। कार्यक्रमका...
१४ मंसिर २०८२, आईतवार १९:३६
काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन्। शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । ६० दिनसम्म सञ्चालन गरिएको सो...
१३ मंसिर २०८२, शनिबार २१:४९
यस साताको ७ दिन अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंसिर १२ गते बढेर २ लाख ५०...
१३ मंसिर २०८२, शनिबार १०:१०
काठमाडौं। मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...
११ मंसिर २०८२, बिहीबार १२:१९
काठमाडौँ – युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको...
११ मंसिर २०८२, बिहीबार १०:५१
काठमाडौं। आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग- एनपीएलको प्ले अफ नजिक पुगेको छ। आजको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय चाैवालिस रनको लक्ष्य अठार ओभर दुई बलमा तीन विकेट मात्रै गुमाएर पुरा गरेपछि चौथो जित हाासिल...