Index

पशुपतिमा दर्शनका लागि ५ लाइन, दर्शनार्थीमा सहज

८ फाल्गुन २०७६, बिहीबार ११:०२

ईकोनोमिक खबर, काठमाडौं। यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि ५ वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । १. मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, २. जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका,३....

नुवाकोटको विद्यालय भवन निर्माणमा भारतको सहयोग

२७ माघ २०७६, सोमबार २१:०२

ईकोनोमिक खबर, काठमाडौं। भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवननिर्माण गरेको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन २०७६ माघ २७ गते भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो...

महराको बहस शुरु, कमरेडको पक्षमा २० जना वकिल

१७ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं।संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महराको काठमाडाँै जिल्ला अदालतमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो। पूर्वमहान्यायाधीवक्ता...

सुनकोशी नदिमा यात्रुबस खस्दा १६ जनाको मृत्यु, खोजिकार्य जारी

१७ कार्तिक २०७६, आईतवार २०:११

ईकोनोमिक खबर, काठमाडौं।सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ९ स्थित सुनकोशी नदिमा यात्रुबस खस्दा १६ जनाको मृत्यु भएको र ४६ जनाको उद्धार गरीएको प्रहरीले जनाएका छन। दोलखाको मागादेउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को बस आईतबार दिउसो सुनकोशी नदिमा खसेको...

भरतपुर महानगरपालिका बन्यो पहिलो सडक मानवमुक्त महानगर

९ कार्तिक २०७६, शनिबार १३:१०

ईकोनोमिक खबर, काठमाडौं। भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा कार्यक्रमको आज हुदैछ। अब खाना, नाना र छानाको अभावमा कोहि प्रभावित हुने छैनन। देखिएका र भेटिएकाहरुको समयमा उद्धार गरौं, यो शसक्त अभियानको शुरुवात हो यसलाई सबै मिलि सफल पारौं। यस...

आफ्नै गाउँपालिका कार्यालय तोडफोड गर्ने वडाध्यक्ष प्रकाउ

१ आश्विन २०७६, बुधबार २३:०९

ईकोनोमिक खबर, काठमाडौं।अहिले देश संघिय संरचनाको स्थानिय तहलाई धरै अधिकार दिएको अवस्थामा यति धेरै वेवस्ता गरीनु देशलाई समस्या तर्फ धकेल्नु हुन्छ, कहि दिउसै मादक पदार्थ सेवन गर्ने र कार्यालय आउने त कतै आफ्नै गाँउपालिकाको कार्यालय तोडफोड गर्ने सम्म निर्किष्ट कार्य...

देशैभरी बर्षा, पहाडि क्षेत्रमा पहिरोको जोखिम जलवायु परिवर्तनको असरमा बर्षाका अवधिमा पनि प्रभाव परेको

१ आश्विन २०७६, बुधबार ०९:०९

ईकोनोमिक खबर, काठमाडौं। जलवायु परिवर्तनको असरमा बर्षाका अवधिमा पनि प्रभाव परेको विज्ञहरुको भनाई छ।   नेपाल लगायत एसियाका केहि देशमा यसले गर्दा समग्ररुपमा कृषि बालि तथा उत्पादनमा पनि असर पर्ने संभावना देखिन्छ। पहाडी तथा हिमालीक्षेत्रमा बाढि पहिरो जाने हुनाले उच्च सर्तकता...

डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको सरकारको दावी तर ५६ जिल्लामा संक्रमण

२७ भाद्र २०७६, शुक्रबार ०८:०९

ईकोनोमिक खबर, काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गर्नु भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रम सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको बताउनु भएको हो । ‘डेंगु फैलिएको छ,...

तेस्रो युथ को–ल्याब तथा चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवाको कब्जामा

१४ भाद्र २०७६, शनिबार २०:०८

ईकोनोमिक खबर, काठमाडौं। युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने यूएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल बिजनेस सेन्टर किंग्स कलेजको आयोजनामा बुधबारबाट दुई दिन सम्म काठमाडौमा भएको तेस्रो युथ...

ताजा समाचार