Ek-New

डिएभी+2 अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न

२० माघ २०८२, मंगलवार १९:२९

डिएभी ं२अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डि.ए.भी. +2अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता माघ १६गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा शुभारम्भ गरिएको...

अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा, डेरी उद्योगको आधुनिकीकरणमा टेवा पुग्ने

१९ माघ २०८२, सोमबार १५:४८

चितवन। डेरी उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा किसानदेखि उद्योगी र उपभोक्तासम्मको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा आयोजना हुने भएको छ। एक्स्पो भरतपुरस्थित प्रदर्शनी केन्द्रमा २०८२ साल माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका...

‘मेरो किसान लिमिटेड’मा ट्रेड टावर ग्रुपको रणनीतिक लगानी

१९ माघ २०८२, सोमबार १५:१०

काठमाडौं। ट्रेड टावर ग्रुपअन्तर्गतको लगानी कम्पनी भिस्तारा नेपाल लिमिटेडले कृषि–उद्यम मेरो किसान लिमिटेडमा रणनीतिक लगानी गरेको छ। उक्त लगानीले नेपालको कृषि क्षेत्रमा किसान सशक्तिकरण, आधुनिक कृषि अभ्यासको प्रवर्द्धन तथा कृषि आपूर्ति शृङ्खलालाई थप व्यवस्थित र मजबुत बनाउने अपेक्षा गरिएको छ।...

सुन–चाँदीमा दशकौँयताकै गिरावट, लगानीकर्ताको फोकस अमेरिकी मौद्रिक नीतितर्फ

१८ माघ २०८२, आईतवार १०:३४

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा आएको तीव्र गिरावटले विश्व बजारलाई नै चकित बनाएको छ। चाँदीको फ्युचर्स मूल्य एकै दिन ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झर्नु र सुनको मूल्य ११.४ प्रतिशतले घटेर ४,७४५.१० डलरमा सीमित हुनु...

घोषणापत्रमा अर्थतन्त्र ओझेलमा, गाली–गलौजमै सीमित राजनीति: ढकाल

१७ माघ २०८२, शनिबार १८:०३

राजनीतिक घोषणापत्रमा अर्थतन्त्र किन ओझेलमा पर्दैछ? काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले आफ्ना आर्थिक एजेन्डा स्पष्ट रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा...

साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न

१६ माघ २०८२, शुक्रबार १९:२६

दाङ। दाङको तुलसीपुर उप – महानगरपालिका -९, बेलुवास्थित साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको...

ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा विज्ञान तथा आर्ट प्रदर्शनी एवं रोबोटिक्स

१६ माघ २०८२, शुक्रबार ०९:१९

ललितपुर। ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबास्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा कलेजले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार ‘ विज्ञान तथा आर्ट प्रदर्शनी एवं रोबोटिक्स ’ को भव्य आयोजना गरेको छ । विद्यार्थीहरूमा रहेको रचनात्मक क्षमता र प्राविधिक ज्ञानलाई उजागर गर्ने...

नेपाल टेलिकमको आकर्षक विन्टर अफर, सजिलो अनलिमिटेड प्याकेज स्वतः नवीकरण सुविधा सहित

१४ माघ २०८२, बुधबार १५:३९

ग्राहक सुविधामा निरन्तर सुधार गर्दै आएको नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। यसअघि उपलब्ध अटम अफरमा रहेका प्याकेजहरूको सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएपछि त्यसलाई निरन्तरता दिइएको हो। अफर अन्तर्गत एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड...

नेपाल सेल्स मिसन कोलकता : व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड

१४ माघ २०८२, बुधबार १३:४७

काठमाडौं। पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ। मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी...