१ जेष्ठ २०८०, सोमबार ०९:१९
ईकोनोमिक खबर, काठमाण्डौं। ‘बेलाको’का होम एप्लाइन्सेसको उत्पादन नेपाली बजारमा आएका छन्। आइकेबिएच ग्रुप प्रालिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाइसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ। आइकेबिएच ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाको...
१७ बैशाख २०८०, आईतवार १३:४०
ईकोनोमिक खबर, काठमाण्डौं। आसियाना बासमति चामलको नेपालका लागि आधिकारिक बिक्रेता (Rani sati International Pvt. Ltd.)ले कारोवार शुरु गरेको एक वर्ष पुगेको अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ...
२२ चैत्र २०७९, बुधबार २१:२५
ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिक रुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ। वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको...
१७ फाल्गुन २०७९, बुधबार १६:०७
ईकोनोमिक खबर, काठमाण्डौं। सम्माननीय का.मु प्रधानन्यायाधीश श्री हरिकृष्ण कार्की ज्यूको प्रमुख आतिथ्यता तथा कानून व्यवसायी क्लवका अध्यक्ष श्याम प्रसाद खरेल ज्यूको सभापतित्वमा आजको सम्मान समारोह सम्पन्न हुनगई रहेको छ । समारोहमा सर्वोच्च अदालतका माननीय न्यायाधीसज्यूहरु कानून व्यवसायी क्लवका सदस्य र...
१० फाल्गुन २०७९, बुधबार ०८:४५
ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस÷कलेजको संयुक्त आयोजनामा दुई दिने सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ युनिग्लोब कलेज, कमलादी काठमाडौँमा शुरु भएको छ । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२७ पुष २०७९, बुधबार २१:४१
ईकोनोमिक खबर, काठमाडौं। पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रा.लि.ले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपाल स्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनलसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक...
२६ पुष २०७९, मंगलवार २०:४६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते, बिहिबार ज्वेलरी फेशन...
८ पुष २०७९, शुक्रबार ०९:०३
ईकोनोमिक खबर, काठमाण्डौं। अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा १५ औं शाखा काठमाण्डौ मलमा बिस्तार गरेको छ। के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि.ले नेपालकै पहिलो के.एफ.सी. (Flagship Store) सञ्चालनमा ल्याएको हो । के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको...
८ कार्तिक २०७९, मंगलवार २०:१०
ईकोनोमिक खबर, काठमाण्डौं। बिहीबार होमनेट नेपालको आयोजना तथा एक्सनएड नेपालको सहयोगमा दक्षिण एशियाली गृह श्रमिक दिवसका साथै संस्थाको स्थापना दिवस भव्यरुपमा मनाइएकाे छ । सन् २००० को अक्टोबर २० मा गृह श्रमिकहरुका सवालमा काठमाडाैं घोषणापत्र जारी भएको सम्झनामा यो दिवास मनाउँदै आएको...