Ek-New

सुदूरपश्चिममा FAO नेपालको विस्तार, प्रदेशस्तरीय सम्पर्क कार्यालय स्थापना

२२ चैत्र २०८२, आईतवार २२:१८

काठमाडौं। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपालले आफ्नो कार्यक्रमगत तथा संस्थागत उपस्थितिलाई विस्तार गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सम्पर्क कार्यालय स्थापना गरेको छ। यो पहललाई प्रदेशस्तरमा सहकार्य सुदृढ गर्ने तथा कृषि–खाद्य प्रणालीका प्राथमिकतालाई स्थानीय समुदायको आवश्यकतासँग जोड्ने महत्वपूर्ण कदमका...

क्लाइम्बिङ टोली चीन जाने

२१ चैत्र २०८२, शनिबार १२:२९

काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ। दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन्।...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

२१ चैत्र २०८२, शनिबार ०८:५१

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।  पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत मात्र पाए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) ४७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी...

वैदेशिक रोजगारी व्यवस्थित बनाउन विभागले सार्वजनिक गर्‍यो प्रगति विवरण

२० चैत्र २०८२, शुक्रबार २२:०७

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र पारदर्शी बनाउन हालसम्म गरिएका कार्यहरूको सार्वजनिक जानकारी दिएको छ। शुक्रबार विभागले आयोजना गरेको एक कार्यक्रममा वैदेशिक रोजगार व्यवस्थापन, सेवा प्रवाह सुधार, अनुगमन, ठगी नियन्त्रण, श्रमिक संरक्षण तथा प्रविधिमैत्री...

SEBON पाइपलाइनमा ४ नयाँ IPO: बायोटेकदेखि हाइड्रो, होटल र लगानी कम्पनीसम्म, तर अधिकांशमा ‘उच्च जोखिम’ संकेत

१९ चैत्र २०८२, बिहीबार ०७:२५

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा थप चार नयाँ कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्ताव दर्ता भएका छन्।यसपटक पाइपलाइनमा प्रवेश गरेका कम्पनीहरू हुन् * National Biotech Limited, *Sabha Pokhari Hydropower Limited, * Eastern Sahara Company Limited र *Budhanilkantha...

संकटमोचन हनुमानप्रति बढ्दो श्रद्धा हनुमानजी : शक्ति मात्र होइन, समर्पणको पनि महान प्रतीक

१९ चैत्र २०८२, बिहीबार ०३:३८

 “भक्ति, शक्ति र समर्पणको अद्भुत प्रतीक: हनुमानजी! काठमाडौं :  हिन्दु धार्मिक परम्परामा अटल भक्ति, अदम्य शक्ति, साहस र समर्पणका जीवित प्रतीकका रूपमा पूजिने हनुमानजीप्रति श्रद्धा र आस्था नेपालसहित सम्पूर्ण हिन्दु समाजमा विशेष रूपमा देखिन्छ। भगवान श्रीरामप्रति अनन्य निष्ठा, सेवाभाव र...

आजदेखि शुरु एसईई परीक्षा, पाँच लाख १२ हजार विद्यार्थी सहभागि हुँदै

१९ चैत्र २०८२, बिहीबार ०३:०८

काठमाडौं। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । देशभरक तोकिएका परीक्षा केन्द्रबाट आज बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई...

फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना; पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

१९ चैत्र २०८२, बिहीबार ०१:०३

काठमाडौं, फोटोन मोटर्स नेपालले चैत्र १७ गते बिर्तामोडमा कस्टमर मिट कार्यक्रमको सफल आयोजना गरेको छ। यस कार्यक्रम मार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको थियो। कार्यक्रमले प्रत्यक्ष अन्तरक्रियाका लागि खुला प्लेटफर्म प्रदान गरेको थियो, जहाँ...

मार्चमा एक लाख २० हजारभन्दा बढी पर्यटक भित्रिए

१८ चैत्र २०८२, बुधबार २०:२८

काठमाडौं। सन् २०२६ को मार्चमा एक लाख बिस हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ। तथ्यांकअनुसार,...