Ek-New

रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष

३० चैत्र २०८२, सोमबार ०२:३०

कोलोराडो। अमेरिकाको कोलोराडोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइएको छ । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनाका कोलोराडोस्थित नेपाली घरमा शनिबार नेपाली नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रुपमा मनाइएको हो । युवा गायक धमेन्द्र सेवानको विशेष प्रस्तुति...

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

२९ चैत्र २०८२, आईतवार ०३:५०

काठमाडौं। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य...

नागार्जुनमा महिला उद्यमीको स्टल तथा बिक्री मेला सुरु, कार्यवाहक मेयर सुसिला अधिकारीद्वारा उद्घाटन

२७ चैत्र २०८२, शुक्रबार ०५:१९

 “स्थानीय उत्पादन प्रवर्द्धन र महिला सशक्तीकरणमा जोड” काठमाडौं।  नागार्जुन नगरपालिकामा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको स्टल/प्रदर्शनी तथा बिक्री मेला औपचारिक रूपमा सुरु भएको छ। मेलाको उद्घाटन नगरपालिकाकी कार्यवाहक मेयर सुसिला अधिकारीको प्रमुख आतिथ्यमा गरिएको हो। नगरपालिकाको आयोजनामा सुरु भएको...

श्रममन्त्री दीपक कुमार साहविरुद्ध कारबाही

२६ चैत्र २०८२, बिहीबार ११:३०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्री पदमा रहँदा पदको मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध कारबाहीको सिफारिस गरेको छ। पार्टी सभापति रवि लामिछानेले हस्ताक्षर गरेको पत्रमा श्रममन्त्री साहले आफ्नी...

नाइमाद्वारा अर्थमन्त्री वाग्ले समक्ष अटोमोबाइल क्षेत्र सुधारका सुझाव पेश,नीतिगत वातावरण आवश्यक

२६ चैत्र २०८२, बिहीबार ०६:४१

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत तथा प्रणालीगत सुधारका लागि सरकार समक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ। नाइमाका अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बधाई तथा शिष्टाचार भेट...

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल

२५ चैत्र २०८२, बुधबार १३:०६

काठमाण्डौं। माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ। अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलमा अध्यक्ष उप्रेतीले सफलकार्यकालको लागि शुभकामना व्यक्तगर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन...

एआईद्वारा सञ्चालित उत्पादन: चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

२५ चैत्र २०८२, बुधबार १२:४२

काठमाडौं, नेपाल –०८अप्रिल२०२६ – चीनले कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत आफ्नो उत्पादन क्षेत्रलाई तीव्र रूपमा रूपान्तरण गरिरहेको छ, र यसको एक उत्कृष्ट उदाहरण सेरेसहो, जुन चोंगकिंगमा अवस्थित एक अटोमोबाइल कम्पनी हो। अहिले यो सहर चीनका ठूला अटोमोबाइल हबमध्ये एक बनेको...

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

२४ चैत्र २०८२, मंगलवार १७:२५

काठमाडौं, नेपालमा क्रिकेट केवल खेल मात्र होइन,यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार...

‘चलचित्रमा काली–कर्णाली’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

२४ चैत्र २०८२, मंगलवार १३:२९

काठमाडौँ। एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो। पहिलो चरणमा मोहन निरौला, जनकदीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाई...