Ek-New

एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न, २ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

१९ जेष्ठ २०८३, मंगलवार १९:५८

काठमाडौं। NIC Asia Bank को वार्षिक साधारणसभाले आर्थिक वर्षका वित्तीय विवरणहरू अनुमोदन गर्नुका साथै २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। सभाले बैंकको नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। साधारणसभाबाट बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा/नोक्सान...

सुर्तीजन्य तथा मदिराजन्य पदार्थ करमा ‘दश प्रतिशत वृद्धि’ को सरकारी दाबीमाथि प्रश्न

१९ जेष्ठ २०८३, मंगलवार १९:३५

“सुर्तीजन्य तथा मदिराजन्य पदार्थ करमा ‘दश प्रतिशत वृद्धि’ को सरकारी दाबीमाथि प्रश्न: वास्तविक वृद्धि दुई प्रतिशत मात्रै” काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको दाबी गरे पनि वास्तविकता फरक रहेको भन्दै जनस्वास्थ्य क्षेत्रका...

एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

१९ जेष्ठ २०८३, मंगलवार १०:५६

क्वालालम्पुर। मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ। आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै एन...

वैदेशिक रोजगारीमा पुनः जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति स्वचालित

१८ जेष्ठ २०८३, सोमबार २३:४६

काठमाडौं। वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (Re-entry) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको जनाएको छ। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजना अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको विभागले जनाएको हो। विभागद्वारा जारी सूचना अनुसार...

स्थानीय विवाद समाधानमा दक्षता थप्दै टोखाका मेलमिलापकर्ता, पुनर्ताजगी तालिम सम्पन्न

१८ जेष्ठ २०८३, सोमबार १६:००

काठमाडौं। समुदायस्तरमै विवाद समाधानको संस्कृतिलाई बलियो बनाउने उद्देश्यसहित टोखा नगरपालिकाले सूचीकृत मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरेको पुनर्ताजगी तालिस्थानीय विवाद समाधानमा दक्षता थप्दै टोखाका मेलमिलापकर्ता, पुनर्ताजगी तालिम सम्पन्न गरेको छ। तालिमले मेलमिलापकर्ताहरूको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै स्थानीय न्याय प्रणालीलाई...

दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक छ: मन्त्री चौधरी

१८ जेष्ठ २०८३, सोमबार १२:१०

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ । “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवस...

विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण

१८ जेष्ठ २०८३, सोमबार ०९:०९

ललितपुर। विश्व दूध दिवस २०८३ को अवसरमा “दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने मूल नारासहित ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा विद्यालय तहका विद्यार्थीलाई एक गिलास दूध वितरण तथा सेवन कार्यक्रम सम्पन्न गरिएको छ। पशु सेवा कार्यालय...

जाजरकोटमा जलवायु–अनुकूल स्वास्थ्य चौकी सञ्चालनमा, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा नयाँ आशा

१७ जेष्ठ २०८३, आईतवार ०९:१९

जाजरकोट। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद् र स्वास्थ्य जोखिमबीच जाजरकोटमा जलवायु–अनुकूल स्वास्थ्य पूर्वाधार निर्माणको महत्वपूर्ण पहलस्वरूप भेरी नगरपालिकास्थित भुर स्वास्थ्य चौकीको स्तरोन्नति सम्पन्न भएको छ। नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र जापान सरकारको सहयोगमा स्तरोन्नति गरिएको उक्त स्वास्थ्य...

काठमाडौंमा १,१८६ सहकारी ‘गायब’, महानगरको निगरानीमा हजारौं बचतकर्ताको रकम

१६ जेष्ठ २०८३, शनिबार २२:२०

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र दर्ता भएर सञ्चालनमा आएका एक हजारभन्दा बढी सहकारी संस्था नियामक निकायको सम्पर्कबाहिर रहेको खुलासा भएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये १ हजार १८६ संस्था नियमित सम्पर्कमा छैनन् भने केवल ७२६ संस्थाले मात्र वार्षिक प्रतिवेदन...

ताजा समाचार