Ek-New

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

२२ मंसिर २०८२, सोमबार १३:२५

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...

२१औं वर्षमा सानिमा बैंक लिमिटेड, आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सफल

२२ मंसिर २०८२, सोमबार ०६:४२

सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशक भन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ...

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको आईपीओ सोमबारदेखि

२२ मंसिर २०८२, सोमबार ०३:५४

काठमाडौं। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको एघार लाख पचपन्न हजार नाै सयसाठी  कित्ताको दश प्रतिशत अर्थात् एक लाख पन्ध्र हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सोमबारदेखि आइपियो निष्कासन गर्न लागेको हो । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक...

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

२१ मंसिर २०८२, आईतवार १९:०४

“इनर्जी, भिजन, फ्युचर”थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समाएमएडब्लू वृद्धि मोटर्सले“२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तारर ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी...

नेपाल आँखा अस्पतालकाे सेवालाई थप गुणस्तरीय बनाउँदै २१औं साधारण सभा सम्पन्न

२१ मंसिर २०८२, आईतवार ११:२४

काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’ डा....

सरल नेपाल र लर्ड बुद्ध एकेडेमीबीच ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रमका लागि MOU हस्ताक्षर

१७ मंसिर २०८२, बुधबार १४:१९

नवलपुर। स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता विकास गर्ने उद्देश्यसहित सरल नेपाल र लर्ड बुद्ध एकेडेमी स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्टबीच ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रमका लागि समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। युवाको क्षमता र अभिव्यक्तिलाई राष्ट्रिय स्तरमा एकीकृत...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

१७ मंसिर २०८२, बुधबार ०६:२६

काठमाडौं। आज विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको मुल्यमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, यूरो,...

सिद्धार्थ बैंकको कामु सीईओमा आए बस्याल

१७ मंसिर २०८२, बुधबार ०५:४१

काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय...

एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

१६ मंसिर २०८२, मंगलवार १९:२५

काठमाडौं । एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा २०८२ मङ्सिर १७ गते, मङ्गलबार गोधुली फुडल्याण्ड, काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा उधोग बाणिज्य संघका प्रतिनिधिहरुले कृषि प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको थियो। कार्यक्रमका...