७ चैत्र २०८१, बिहीबार ०३:३७
काठमाडौँ। सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले बैठक आह्वान गरेको छ। उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षलाई बैठकबारे पत्राचार गरेका छन् ।...
२७ फाल्गुन २०८१, मंगलवार ०५:४२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको बताएका छन्। मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको...
२६ फाल्गुन २०८१, सोमबार १६:२८
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आज फागुन २६ गते देखि काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गते सम्म चालु रहनेछ । सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सो...
२३ फाल्गुन २०८१, शुक्रबार १८:०४
काठमाडौँ। उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित फागुन २६ र २७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको...
२० फाल्गुन २०८१, मंगलवार ०७:३२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज...
१४ फाल्गुन २०८१, बुधबार ०७:३४
काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ। बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो। अहिले सरकारले बेलायतमा...
६ फाल्गुन २०८१, मंगलवार ०१:४२
काठमाडौं । गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन्...
२७ माघ २०८१, आईतवार १५:४६
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८१ फागुन २ गतेका लागितय भएको निर्वाचन असार १७ गते हुने गरि सर्ने भएको छ। संघले आगामी २०८२ असार १७ गते निर्वाचनको नयाँ मिति तय गर्ने तयारी गरेको संघका एक पदाधिकारीले जानकारी दिएका...
२४ माघ २०८१, बिहीबार ०१:३७
काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्षको उम्मेदवारमा दाबी पेश गरेका नेपाल लोकतान्त्रिक व्यवसायी एशोसिएसनमा आबद्ध ६ व्यवसायीले उम्मेदवार छनोट गर्ने एशोसिएसन कार्यसमितिको निर्णयको विरोध गर्दै कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेका छन्। उनीहरूले संयुक्त...