२ मंसिर २०८२, मंगलवार १६:००
हङकङ। लमजुङ सेवा समिती हङकङले आयोजना गरेको पहिलो पुरुष–महिला खुला भलिबल प्रतियोगिता तथा सांस्कृतिक BBQ कार्यक्रम नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति बीच भव्य रूपमा सम्पन्न भएको छ। व्यस्त शहर हङकङमा नेपाली समुदायबीच खेलकुदप्रतिको उच्च जोश र सहभागिता कार्यक्रमभरि देखिएको आयोजकले जनाएको...
१६ कार्तिक २०८२, आईतवार १६:५५
काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको मापदण्डमा विमति जनाउँदै आएको छ । संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले म्यानपावरबारे ल्याएको मापदण्ड व्यावहारिक नभएको बताए । आफ्ना असहमति राखेपछि सरकारले आवश्यक राय मागेकाले...
१३ कार्तिक २०८२, बिहीबार ०८:४०
लन्डन, अक्टोबर 29 – बेलायतमा एक दुःखद घटना घटेको छ। धरान उपमहानगरपालिका – ११ का २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको कार दुर्घटनामा निधन भएको छ। उनी अध्ययनका लागि करिब एक वर्षअघि बेलायत आएका थिए र युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनमा...
११ कार्तिक २०८२, मंगलवार ०९:५४
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोलरुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार...
९ कार्तिक २०८२, आईतवार ०३:५३
अमेरिका (टेक्सास)। अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका ब्यवसायीहरुले अनुकुल बातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउँनुहुँदै उहाँहरुले लगानीमैत्री वाताबरणका लागि सरकारसँग आग्रह गरेका...
२० भाद्र २०८२, शुक्रबार १६:२८
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहोर्याएका छन्। शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन...
१६ भाद्र २०८२, सोमबार १८:५०
काठमाडौं। नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौतापत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको...
१६ भाद्र २०८२, सोमबार १८:४३
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन्। बुधवार मन्त्रालयमा दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि...
६ भाद्र २०८२, शुक्रबार १८:१५
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । मन्त्री भण्डारीका अनुसार औपचारिक क्षेत्रका २१...