२ असार २०८२, सोमबार १७:०८
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति अवलम्बन गरेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो महिला उद्यमी सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै महिलाद्वारा सञ्चालित...
१ असार २०८२, आईतवार २०:५६
काठमाडौँ। वर्षा ऋतु सुरु भएसँगै हुन सक्ने प्राकृतिक विपद् तथा त्यसले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मनसुन पूर्व तयारी तथा प्रतिकार्यका सन्दर्भमा सरोकारवालासँग व्यापक छलफल गर्नुभएको छ। उक्त छलफलमा खाद्य व्यवस्था तथा व्यापार...
३१ जेष्ठ २०८२, शनिबार १६:४३
Kathmandu, R.M. Agrotech Pvt. Ltd., a trusted name in agricultural and cooling technology, proudly inaugurated a new Ice Make Brand showroom in Kathmandu. The showroom, located at Bhushal Bhuwan, Pipalbot, Dhungeadda, aims to provide state-of-the-art cooling solutions tailored to meet...
३० जेष्ठ २०८२, शुक्रबार ०९:५१
ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल...
२९ जेष्ठ २०८२, बिहीबार ०८:१२
काठ्माण्डौँ। दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४दिने अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन ( APO ) र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा...
२६ जेष्ठ २०८२, सोमबार ०४:०१
सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुँदैछ। बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले आज जेठ २६ गते सोमबार दिउँसो ३ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो। १०.७१ गुणा बढीको आवेदन कम्पनीको आईपीओमा माग गरिएको भन्दा १०.७१ गुणा...
२५ जेष्ठ २०८२, आईतवार १६:२१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका बिलिङ प्रकरणमा ३३ करोड ४८ लाख रुपियाँ हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल टेलिकममा बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी सो...
२५ जेष्ठ २०८२, आईतवार ११:०८
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाइएको विरोधमा सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। सुनचाँदी व्यवसायीहरुले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत...
२५ जेष्ठ २०८२, आईतवार ०८:०१
भूमी व्यवस्थापन तथा अभिलेख विभागले जेठ १३ गते स्वीकृत गरेर जेठ २० गते सार्वजनिक गरेको निर्देशनमा घरजग्गा कारोबारमा कडाई गरिएको थियो । मुलुक फाइनान्सियल टास्क फोर्स (एफटीएफ) को ‘ग्रे लिस्ट’मा परेका कारण त्यसबाट बाहिर निकाल्ने पहल भन्दै घरजग्गा कारोबारमा कालोधनको...