Exclusive Khabar

एनआरएनए बारे सरकारमा कुनै दुविधा छैन : उद्योगमन्त्री भण्डारी

१६ चैत्र २०८१, शनिबार ०६:०३

लण्डन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल...

तीनकुने क्षेत्रको एक घरमा आगलागी

१५ चैत्र २०८१, शुक्रबार १०:००

काठमाडौँ। राजावादीको आन्दोलनका क्रममा राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ। राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ। राजावादीको मुख्य कार्यक्रम बिथोलिएको हो। दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ। कार्यक्रम हुँदै...

शिक्षक सेवा आयोगले माग्यो ६८६ निमावि शिक्षक

१४ चैत्र २०८१, बिहीबार १३:२१

काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ। आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो। जसअनुसार निम्न माध्यमिक तहको...

वागमती प्रदेश सरकारको निर्णयविरुद्ध यातायात मजदुर संघ,संस्थाहरूको आपत्ति

१२ चैत्र २०८१, मंगलवार १६:५२

काठमाडौं : वागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्देशनमा जारी गरिएको निर्णयको विरोध गर्दै नेपालका विभिन्न यातायात मजदुर संघ, संस्थाहरूले आज संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज, नेपाल यातायात स्वतन्त्र...

नेपाल स्टक एक्सचेन्जको सीईओमा नारद लुईंटेल नियुक्त

११ चैत्र २०८१, सोमबार १८:५२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो । सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । नेप्सेको सीईओका लागि...

कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक

११ चैत्र २०८१, सोमबार १५:५९

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । कार्यकारी निर्देशक घिसिङलाई सरकारले पटक पटक स्पष्टिकरण सोध्दै आएको थियो। घिसिङ आफ्नो दोस्रोपटकको कार्यकाल...

चार हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार १२७

११ चैत्र २०८१, सोमबार १०:१०

काठमाडौं : फागुनमा देशभर चार हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार १२७ अर्थात् ९२५.२२ प्रतिशत छन्। काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ...

तत्काल अघोषित लोडसेडिङ हटाउन सिमेन्ट, स्टिल र धागो उद्योगीको माग

१० चैत्र २०८१, आईतवार २०:५८

काठमाडौं। सिमेन्ट, स्टिल र धागो उत्पादकहरुले अघोषितरुपमा भइरहेको लोडसेडिङ तत्काल हटाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ मान्य नहुने भन्दै लोडसेडिङ हटाउन सरकारसँग माग गरेका...

औरहीको विकास तीव्र गतिमा अघि बढेको : मन्त्री भण्डारी

१० चैत्र २०८१, आईतवार १८:४८

१० चैत । महोत्तरी जिल्लाको औरही नगरपालिका भौतिक पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा नगरपालिकाले एकै दिन आठ विकास आयोजनाको उद्घाटन गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए...