१४ चैत्र २०८२, शनिबार १८:१२
काठमाडौं। नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्ष २०२५/२६ (२०८२/८३) को मध्य मार्चसम्म कुल सार्वजनिक ऋण २.८७८ ट्रिलियन रुपैयाँ पुगेको र यो जीडीपीको ४७.१३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले...
१४ चैत्र २०८२, शनिबार १७:३६
काठमाडौं। किसानका लागि अत्यावश्यक मानिने रासायनिक मलको आपूर्ति, मौज्दात, वितरण अवस्था र व्यवस्थापन प्रणालीबारे स्थलगत जानकारी लिन आज कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री श्रीमती गीता चौधरीले कृषि सामग्री कम्पनी लिमिटेडको अनुगमन गर्नुभएको छ। आज दिउँसो २...
१४ चैत्र २०८२, शनिबार १६:१६
कलंकी। आज शनिबारको दिन आयल निगमका कार्यकारी निर्देशक अम्बिका प्रसाद भट्टले कलंकी स्थित डिभाइडरमा ठोक्काए सरकारी प्राडाे गाडी¡ ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिब बस्नेतका अनुसार कार डिभाइडरमा ठोक्किएपछि स्थानीयले भट्टलाई घेराउ गरेका थिए । घटनास्थल पुगेको ट्राफिक प्रहरीले उनलाई...
१४ चैत्र २०८२, शनिबार १५:०२
काठमाडौं, नेपालमा कृषि क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र उत्पादनमुखी बनाउने उद्देश्यसहित नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA) को दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। राजधानीस्थित होटल हिमालयन मा आयोजित उक्त साधारण सभाले कृषि यान्त्रिकीकरण, प्रविधि विस्तार, व्यवसायिक सुदृढीकरण तथा कृषि...
१४ चैत्र २०८२, शनिबार ०९:२३
काभ्रेपलाञ्चोक, १४ चैत — शुक्रबार साँझ परेको वर्षापछि काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आएको बाढीले एक जनाको ज्यान लिएको छ भने विपी राजमार्गका विभिन्न स्थानमा बाढीपहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाको रोशी गाउँपालिका–७ निवासी अन्दाजी ४० वर्षीय कुन्साङ तामाङको...
१३ चैत्र २०८२, शुक्रबार १९:५६
काठमाडौं । सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ्स नेपालबाट [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ। बैंकले २०८२ साल चैत २ गते उक्त रेटिङ प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यो मूल्याङ्कनले संस्थाको विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई...
१३ चैत्र २०८२, शुक्रबार १६:३७
“१०३ बचतकर्ताको उजुरीपछि अदालतमा अभियोग दर्ता, आरोपित सबै फरार” काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपास्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा बचतकर्ताको रु १८ करोड ७६ लाख ४ हजार ५३२ रकम अपचलन भएको प्रकरणले नयाँ कानुनी मोड लिएको छ। बचतकर्ताको रकम...
१३ चैत्र २०८२, शुक्रबार १२:१५
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सीता वादी ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री को पदभार ग्रहण गर्नुभएको छ। उहाँको नियुक्तिसँगै नेपालले वादी समुदायबाट पहिलोपटक मन्त्री पाएको ऐतिहासिक क्षण साक्षी बनेको छ। मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्री वादी भावुक...
१३ चैत्र २०८२, शुक्रबार ०४:३३
चितवन, रामपुर। नेपालको कृषि, जैविक विविधता, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको मौरीपालन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आगामी २०८२ साल चैत्र २३ देखि २५ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), रामपुर, चितवनमा ‘अन्तर्राष्ट्रिय मौरी सम्मेलन’ आयोजना...