Exclusive Khabar

विपद्‍ घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानून बमोजिम तत्काल राहत उपलब्ध गराउने

२१ आश्विन २०८२, मंगलवार २१:१३

काठमाडौं।सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले हालैका विपद्‌मा घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने लगायतका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...

बाढीका कारण १० करोड भाैतिक र कृषि तथा पशुमा एक अर्ब क्षति भएको प्रारम्भिक अनुमान

१९ आश्विन २०८२, आईतवार १९:५९

काठमाडौं। अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । नदी कट्टान/ डुबान १. कन्काई...

प्रधानमन्त्री मोदीद्वारा नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त

१९ आश्विन २०८२, आईतवार १६:३४

काठमाडौं । नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ। उहाँले आइतबार सामाजिक सञ्जाल (X) एक्स मार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउनुभएको छ। साथै प्रधानमन्त्री मोदीले...

प्राकृतिक विपदमा सहयोग गर्न प्याब्सन केन्द्रीय उपाध्यक्ष शर्माको आग्रह

१८ आश्विन २०८२, शनिबार १५:२८

काठमाडौं। अविरल वर्षा र प्राकृतिक विपद्को बढ्दो जोखिमबीच अभिभावक, विद्यालय सञ्चालकदेखि सुरक्षाकर्मी र सामाजिक अभियन्तासम्मलाई सक्रिय सहयोग गर्न रविन्स शर्माले सबैलाई आग्रह गर्नुभएकोछ। प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय विपद् व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले शनिवार सार्वजनिक अपिल गर्दै विपद् न्यूनीकरणमा...

maBill को सम्पूर्ण मार्गदर्शन : एकै ठाउँमा रेष्टुराँ POS र बिलिङ सफ्टवेयर

१० आश्विन २०८२, शुक्रबार ०३:१६

काठमाडौं। नेपालको रेष्टुराँ उद्योग अहिले नवप्रवर्तनले भरिपूर्ण छ, र त्यसैको अगाडि उभिएको छ maBill (maBill) — एक सम्पूर्ण रेष्टुराँ POS (प्वाइन्ट अफ सेल) र बिलिङ सफ्टवेयर। “थ्री जेनज ग्रुप अफ स्टार्टअप” ले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको यो सफ्टवेयरले...

रातमै खुल्यो पहिरो ………….

१० आश्विन २०८२, शुक्रबार ०१:२३

०७ गते १७:०० बजेको समयमा चितवन, इच्छाकामना गाँउपालिका वडा नं. ०५ स्थित तुईनखोलामा गएको ठुलो पहिरोको कारण अवरुद्ध भएको सवारीसाधनहरुलाई राजमार्गका विभिन्न स्थानहरूमा रोकि पहिरो पन्छाउने कार्य गर्दै आएकोमा ०६/०९ गते राती २२:४० बजेको समयमा उक्त अवरोध हटाइ सवारी आवगमन...

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनको पूर्णपाठः

९ आश्विन २०८२, बिहीबार २२:३९

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। जेन–जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्। सम्बोधनका क्रममा उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीहरूउपर कानुनी कारबाही गर्न सरकार...

एआईले मानवताको भाग्यको निर्णय गर्नु हुँदैन, संयुक्त राष्ट्रसंघ प्रमुखले सुरक्षा परिषद्लाई चेतावनी दिए

९ आश्विन २०८२, बिहीबार २१:००

यु “एआई अब टाढाको क्षितिज रहेन यो यहाँ छ, दैनिक जीवन, सूचना क्षेत्र र विश्वव्यापी अर्थतन्त्रलाई उत्साहजनक गतिमा रूपान्तरण गर्दैछ,” गुटेरेसले युद्व रूपान्तरण गर्न प्रविधिको सुरक्षा प्रभाव सम्बन्धी परिषद्को उच्च-स्तरीय बहसमा भने। “प्रश्न यो होइन कि एआईले अन्तर्राष्ट्रिय शान्ति र...

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल

८ आश्विन २०८२, बुधबार २१:५७

काठमाडौं। जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स  र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ। आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी...