Exclusive Khabar

रिलायबल नेपाल लाइफ आजदेखि नवौं वर्षमा प्रवेश,

१५ भाद्र २०८२, आईतवार ०६:३२

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो। आठौं बार्षिकोत्सवको...

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

१३ भाद्र २०८२, शुक्रबार २१:५१

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ। राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले...

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

१२ भाद्र २०८२, बिहीबार १३:५९

काठमाडौं। आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबीचको अन्तरक्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न भएको छ। उद्योग मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्री बहादुरसिंह थापा,...

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ‘मार्गदर्शक पुस्तक’ विमोचन हुदै  

१२ भाद्र २०८२, बिहीबार ०६:५६

निराज रानाभाट, ललितपुर। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले इतिहास नेतृत्वको, कथा महासंघको समेटेर तयार पारेको ‘मार्गदर्शक पुस्तक’ विमोचन हुँदैछ। पत्रकारिता क्षेत्रमा संलग्न महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष, कार्य समिति, केन्द्रीय पार्सद समेटिएको यस पुस्तकमा संस्थाको गतिविधि र यात्रालाई उजागर गर्ने...

काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँग अध्यक्षको अनौपचारिक छलफल

१२ भाद्र २०८२, बिहीबार ०६:४०

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम...

व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउने नियुक्त

११ भाद्र २०८२, बुधबार १६:४७

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउनेलाई नियुक्त गरेको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ का चलाउनेलाई सरकारले उक्त पदमा नियुक्त गरेको हो। ३ वर्षे कार्यकालका लागि उनी मनोनीत भएका हुन् । यस अगाडि...

भियतनाममा आँधीका कारण अवस्था गम्भीर, ५ लाखभन्दा बढीलाई घरमा असर

११ भाद्र २०८२, बुधबार ०८:५३

काठमाडौं । भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यो आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ। यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा व्यक्त गरिएको छ। सावधानी अपनाउन सरकारले ५...

विपिन रिहाइको पहलका लागि परराष्ट्रमन्त्रीलाई परिवारको धन्यवाद, थप प्रयत्न गर्न आग्रह

८ भाद्र २०८२, आईतवार १९:३०

काठमाडौं। हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गर्नुभएको छ। विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री...

आजपाका वरिष्ठ उपाध्यक्ष साह एमालेमा प्रवेश

७ भाद्र २०८२, शनिबार १५:०५

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय...

ताजा समाचार