Exclusive Khabar

३१औं विश्व आदिवासी दिवसमा तमु ह्युल छोज धि गुरुङ परिषदद्वारा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

२४ श्रावण २०८२, शुक्रबार १६:३६

काठमाडौं, साउन २३। ३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको आयोजनामा “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा केन्द्रीय कार्यालय, मित्रनगर काठमाडौंमा सम्पन्न भयो। उक्त कार्यक्रममा...

फोर्स गाडीमा ठगीए हलेसि यातायातका ब्यवसायिहरु, आधिकारिक वितरक आयामसंग पीडित व्यवसायीको क्षतिपूर्ति माग

२४ श्रावण २०८२, शुक्रबार १०:२२

काठमाडौं, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिँदा व्यवसाय नै गुमाउनुपरेको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग तत्काल क्षतिपूर्ति माग गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान...

गोगोरो स्कुटर अब  नेपालमा झनै मुल्यवान

२२ श्रावण २०८२, बुधबार १४:२७

साउन २०, काठमाडौं – गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले, नेपालमै पहिलो पटक विद्युतीयदुईपांग्रे सवारीकालागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ। यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित चभकबभि...

मधेसका किसानसंग प्रधानमन्त्री ओलीको हेलचक्रयाइँ : आजपा नेतृ साह

१८ श्रावण २०८२, शनिबार १२:५२

कलैया। आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य रञ्जु साहले तराई मधेसका किसानसंग प्रधानमन्त्री केपी शर्मा ओलीले हेलचक्रयाइँ गरेको आरोप लगाएकी छन्। प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि १०औँ दिन बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन्...

“SAAIL- नेपाल २०२५” को काठमाडौंमा भव्य आयोजना हुदै

१५ श्रावण २०८२, बुधबार २०:४७

काठमाडौं, जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक आयोजना गर्न लागेको एक अत्यन्तै ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको कार्यक्रम – South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) “Bridging Nations – Building Leadership.” नारा सहित – यही जुलाई ३१ देखि अगस्ट...

लेमोन ट्री हाेटलमा एन आई सी एशिया बैंकका ग्राहकले होटलकाे सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

१५ श्रावण २०८२, बुधबार १९:४४

एन आई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहक महानुभावहरुलाई लेमोन ट्री प्रिमियर,  बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल...

रूसको सुदूर पूर्वी क्षेत्र कामचटमा गयो भुकम्प सुनामीकाे खतरामा जापानको र अमेरिकामा समेत असर

१५ श्रावण २०८२, बुधबार १२:३५

रूसको सुदूर पूर्वी क्षेत्र कामचटका २०.७ किलोमिटर गहिराइमा ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, यो अहिलेसम्म मापन गरिएको विश्वकै छैटौं ठूलो भूकम्प हो। कम्पनपछि प्रशान्त महासागरका विभिन्न भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।...

FAO and FECOFUN Strengthen Collaboration for Community-Based Forest Management and Climate Resilience

१४ श्रावण २०८२, मंगलवार २१:०९

Mr. Ken Shimizu, FAO Representative for Nepal and Bhutan, held a meeting with Mr. Thakur Bhandari, Chairperson of the Federation of Community Forestry Users Nepal (FECOFUN), aimed at reinforcing the continuous partnership between the two organizations on advancing community-based forest...

बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित

१४ श्रावण २०८२, मंगलवार १७:०२

लन्डन- बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित छन, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए। अहिले हरेक गाउँमा बत्तीको उज्यालो...