Environment

भदौ १ देखि एलपी ग्याँसको बिक्री/वितरण डिलरबाट नियमित, कालोबजारी रोक्न पाँचबुँदे व्यवस्था

३१ श्रावण २०८३, आईतवार १६:३१

काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण भदौ १ गते सोमबारदेखि नियमित प्रक्रियाअनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेतामार्फत हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग...

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग

२९ श्रावण २०८३, शुक्रबार ०५:३५

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बडीमालिका–रामारोशन क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ। महासंघले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता तथा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श नगरी संरक्षण क्षेत्र...

सर्भिस क्याम्प’: सर्भिस र पार्ट्समा विशेष छुट

२७ श्रावण २०८३, बुधबार २०:१९

काठमाडौं। वर्षायाममा सवारीसाधनको सुरक्षा र नियमित मर्मतसम्भारलाई लक्षित गर्दै नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले देशभर ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजनअन्तर्गतको सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै अधिकृत सुजुकी...

Suzuki Launches Nationwide Monsoon Service Camp Across Suzuki Service Centers

२७ श्रावण २०८३, बुधबार २०:१४

“Three-day nationwide camp offers 20% off labour, free monsoon safety check-ups, and special discounts to keep Suzuki cars road-ready through the rains” KATHMANDU, August 12, 2026 — CG MotoCorp, the automotive division of CG Holdings and the authorized distributor of...

डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा

२३ श्रावण २०८३, शनिबार २२:२२

काठमाडौँ। दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ समर्पित बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। संस्थानका दुग्ध तथा दुग्धजन्य पदार्थ उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्र उद्घाटनका क्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा।...

नेपालमा स्मार्ट वन व्यवस्थापनबारे प्राविधिक प्रस्तुति आज, वन प्राविधिकहरूलाई सहभागिताको आह्वान

२० श्रावण २०८३, बुधबार १५:३६

काठमाडौं। नेपालमा वन व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सिल्भिकल्चरल (Silvicultural) निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘नेपालमा स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरणहरूको प्रयोग तथा सफ्टवेयर नवप्रवर्तन’ विषयक प्राविधिक प्रस्तुति आज काठमाडौंमा सम्पन्न भयो। नेपाल वन प्राविधिक संघको आयोजनामा हुने कार्यक्रममा हाल...

Nepal’s Tigers Display Never-Before-Seen Behaviours in BBC Documentary

२० श्रावण २०८३, बुधबार १४:३५

Kathmandu, Nepal’s remarkable tiger conservation success has once again captured international attention after a BBC wildlife documentary revealed rare and previously undocumented tiger behaviours filmed in and around Bardia National Park. The documentary, “Tiger Island: A Hidden World Revealed,” showcases extraordinary...

बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वमाझ

२० श्रावण २०८३, बुधबार १४:२९

काठमाडौं। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ले बाघको...

राष्ट्रिय कोदो दिवस: कुअन्न अथवा गरिबले खाने अन्नबाट श्री अन्न (सुपरफुड) सम्मको यात्रामा कोदो, मूल्य शृङ्खला सुदृढ नगरे उत्पादन बढ्दैन

१६ श्रावण २०८३, शनिबार २२:३६

काठमाडौं । एक समय कु अन्न अथवा ‘गरिबको अन्न’ भनेर उपेक्षा गरिएको रैथाने बाली कोदो अहिले स्वास्थ्य, पोषण र बजारका दृष्टिले उच्च मूल्यको श्री अन्न (सुपरफुड)का रूपमा स्थापित हुँदै गएको छ। तर बढ्दो मागको तुलनामा उत्पादन र उत्पादकत्व भने निरन्तर...