२० श्रावण २०८३, बुधबार १४:२९
काठमाडौं। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ले बाघको...
१६ श्रावण २०८३, शनिबार २२:३६
काठमाडौं । एक समय कु अन्न अथवा ‘गरिबको अन्न’ भनेर उपेक्षा गरिएको रैथाने बाली कोदो अहिले स्वास्थ्य, पोषण र बजारका दृष्टिले उच्च मूल्यको श्री अन्न (सुपरफुड)का रूपमा स्थापित हुँदै गएको छ। तर बढ्दो मागको तुलनामा उत्पादन र उत्पादकत्व भने निरन्तर...
१६ श्रावण २०८३, शनिबार ११:२९
काठमाडौं । सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको तर्फबाट देशभर जारी रहेका सम्पूर्ण आन्दोलन तथा अनसनका कार्यक्रमहरू आजैका मितिदेखि पूर्णरूपमा अन्त्य भएको छ । यस्तो छ पाँच बुँदे...
१५ श्रावण २०८३, शुक्रबार ११:४८
काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दैआफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरुगरेको छ। नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरुगरेको...
१४ श्रावण २०८३, बिहीबार १९:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गरेको छ । नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने...
१२ श्रावण २०८३, मंगलवार १७:१४
काठमाडौं। यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन्। यस कार्यक्रमले देशभर रहेका यामाहा...
११ श्रावण २०८३, सोमबार २०:४४
काठमाडौं। चन्द्रागिरि नगरपालिकामा निर्माण सम्पन्न भएको नेपालकै पहिलो आधुनिक प्रविधियुक्त नागढुंगा सुरुङमार्गको मुख्य टनेलको उद्घाटन सम्पन्न भएको छ। बहुप्रतीक्षित यस आयोजनाको मुख्य सुरुङ औपचारिक रूपमा सञ्चालनतर्फ अघि बढेसँगै काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु भएको अपेक्षा गरिएको छ। मुख्य टनेल...
७ श्रावण २०८३, बिहीबार २०:१५
काठमाडौं। प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कोर्प्स नेपाल (HCCN) का डिनमा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न अनररी कन्सुलर कोर्प्स नेपालको साधारणसभाले वैद्यलाई सर्वसम्मत रूपमा नयाँ डिन चयन गरेको हो।...
६ श्रावण २०८३, बुधबार ०१:४८
काठमाडौं। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) बीच कृषि क्षेत्रको दिगो विकास, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली निर्माणमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एफएओको...