Environment

मल संकट टार्न कूटनीतिक दौडधुप: कृषि मन्त्री चौधरी सक्रिय, भारतसँग जी–टु–जी खरिद प्रक्रिया अघि

१० बैशाख २०८३, बिहीबार १२:५७

“पश्चिम एशियाली संकटको असर नेपालमा—असारसम्म मौज्दात, त्यसपछि १.५ लाख टन थप आयातको तयारी” काठमाडौँ। रासायनिक मल आपूर्तिमा देखिएको अनिश्चितताबीच सरकारले कूटनीतिक स्तरमै सक्रियता बढाएको छ। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी ले मल आपूर्तिलाई उच्च...

महासंघमा ‘बीचको बाटो’: १८ संघको सदस्यता विवादमा सर्तसहित निकास

१० बैशाख २०८३, बिहीबार ०५:०२

“अदालतको आदेश पालना गर्दै नयाँ प्रक्रिया, तर मतदान अधिकार स्थगित, साधारणसभा अब निर्धारित मितिमै” काठमाडौँ। लामो समयदेखि विवादमा रहेको १८ वस्तुगत संघहरूको सदस्यता प्रकरणमा नेपाल उद्योग वाणिज्य महासंघ ले अन्ततः ‘बीचको बाटो’ अपनाउँदै समाधान निकालेको छ। बुधबार रातिसम्म करिब ८...

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

९ बैशाख २०८३, बुधबार १५:३०

काठमाडौँ ।  चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र  आरएमबी (RMB) छ सय अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ । “1+4+4+5” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल...

उद्योग वाणिज्य महासङ्घको प्राङ्गणमा १८ सदस्यहरुको सदस्यता कायमका लागि धर्ना

९ बैशाख २०८३, बुधबार १५:१३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिीय कार्यकारिणी समिति सदस्यको बैठक बसिरहँदा सदस्यता कायमका लागि १८ ओटा वस्तुगत सङ्घले धर्ना दिइरहेका छन्। अदालतसम्म पुगेको सदस्यता विवादसहितको निर्णय गर्न महासङ्घ केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । सदस्यता सिफारिस समितिले १८...

वन संरक्षण र समृद्धिबीच सन्तुलनका लागि नीतिगत परिमार्जनको कार्य गर्दैछौँः मन्त्री चौधरी

७ बैशाख २०८३, सोमबार २०:४०

काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले वन संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि नीतिगत सुधारमा आवश्यक कार्य गरिहेको बताउनु भएको छ। मन्त्री चौधरीले ३१ औँ वन्यजन्तु सप्ताहको अवसरमा आयोजित नीति सम्बाद कार्यक्रममा चौधरीले वन...

NICCI Hosts Felicitation Program for Newly Elected MP Basu Maya Tamang

४ बैशाख २०८३, शुक्रबार १८:२५

Kathmandu: The Nepal Italy Chamber of Commerce and Industry (NICCI), led by President Mr. Sanjay Agrawal along with its Board Members, organized a congratulatory program in honor of Mrs. Basu Maya Tamang on her election as a Member of Parliament....

मताधिकार नदिए १८ संघले चरणबद्ध आन्दोलन गर्ने, अदालतको आदेश कार्यान्वयन गर्न महासंघमा निवेदन”

३ बैशाख २०८३, बिहीबार २०:३०

काठमाडौं। उद्योग वाणिज्य महासंघले मतदानको अधिकार नदिए १८ वटा बस्तुगत संघहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। ती संघहरूले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सदस्यता प्रदान गर्न माग राख्दै महासंघमा औपचारिक निवेदन दर्ता गराएका छन्। यी सबैले गत साधारणसभामा भाग...

देशव्यापी आर्थिक गणना सुरु: अर्थतन्त्रको वास्तविक आकार नाप्ने प्रयास

२ बैशाख २०८३, बुधबार १९:५२

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय ले बुधबारदेखि देशव्यापी आर्थिक गणना सुरु गरेको छ। ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सुरु गरिएको यो अभियानले नेपालका उत्पादन, वितरण र सेवा क्षेत्रको वास्तविक अवस्था उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज...

विधुत खपत रणनीति बनाउँदै छ सरकारः उर्जा मन्त्री श्रेष्ठ

१ बैशाख २०८३, मंगलवार १४:०६

सिएनआई–उर्जा मन्त्री छलफल,  काठमाडौं । नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच छलफल भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार बधाई तथा शुभकामना दिदै उर्जा क्षेत्रको विकासका विषयमा छलफल गरेको हो...

ताजा समाचार