Environment

एबीपी इनर्जी र सिद्धार्थ बैंकबीच तादी घ्याङफेदीमा कर्जा लगानी सम्झौता

७ चैत्र २०८१, बिहीबार ०१:२३

काठमाडौं । एबीपी इनर्जी प्रा.लि. र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने (Credit Facilities) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ...

चाँगुनारायण क्षेत्रभित्र भवन निर्माण गर्दा ऊर्जामैत्री हुनुपर्ने, प्रमुख जीवन खत्री

५ चैत्र २०८१, मंगलवार २१:२०

भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका छन् । नगरपालिकाले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन)सँगको सहकार्यमा यहाँ आयोजित लघु, साना तथा मध्यम उद्यमीका लागि ऊर्जा प्रभावकारी भवन ‘डिजाइन’ सम्बन्धी तीनदिने तालिमको...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता

६ फाल्गुन २०८१, मंगलवार ०१:१५

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...

बुढिगण्डकी हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,

२४ माघ २०८१, बिहीबार २१:५८

गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने...

अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन हुने

७ माघ २०८१, सोमबार ००:०६

काठमाडौँ : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसङ्घले...

जर्मनीले नेपाललाई विद्युत् वितरण सुदृढीकरण परियोजनामा एक करोड युरो अनुदान सहायता

४ मंसिर २०८१, मंगलवार १६:५९

काठमाडौँ। जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच...

नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गर्नेछ

३० कार्तिक २०८१, शुक्रबार २१:२७

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उनले भने, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक...

नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट  प्राप्त गर्दै एक अर्ब ६० करोड

१९ आश्विन २०८१, शनिबार २३:४१

काठमाडौं । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट  एक अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वन जङ्गलमार्फत कार्बनडाइअक्साइड घटाए बापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बङ्गलादेशका सह–सचिव र सचिवस्तरिय बैठक

१७ आश्विन २०८१, बिहीबार २१:३८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । काठमाडौँमा बिहीबार हुन लागेको नेपाल–बङ्गलादेश ऊर्जा व्यापार सम्झौताका लागि बङ्गलादेशको अन्तरिम सरकारको मन्त्रीको हैसियतले...