१९ आश्विन २०८३, सोमबार ०१:१५
चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको स्वरूप पनि जटिल बन्दै गएको र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना...
१६ आश्विन २०८३, शुक्रबार १०:१९
काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा नेपालमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन सार्वजनिक गरेको छ। कम्पनीले स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक टिपर सार्वजनिक गर्दै विद्युतीय हेभी कमर्सियल...
१६ आश्विन २०८३, शुक्रबार ०५:०३
काठमाडौं । नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट (NDRI) र हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी (HICAST) बीच कृषि अनुसन्धानमा सहकार्य तथा समझदारीपत्र (MoU) निर्माणका विषयमा छलफल भएको छ। एनडीआरआईका कार्यकारी निर्देशक डा. शिखा थापा मगर र वरिष्ठ अनुसन्धान विशेषज्ञ डा....
१५ आश्विन २०८३, बिहीबार २२:००
काठमाडौं। रेडियोदेखि टेलिभिजनसम्मको यात्रामा राम्रो ‘स्टोरीटेलर’को पहिचान बनाएका दीपक समिरको शब्द र स्वरमा नाट्य क्षेत्रमा नयाँ अभ्यास हुने भएको छ । समीरको पुस्तक ‘मुनामदनको डिभोर्स पार्टी’को एक कथा ‘आहत उजेलीहरू’ प्रस्तुत हुने भएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा १८ असोजमा...
१५ आश्विन २०८३, बिहीबार १९:३७
काठमाडौं । आइएमई लिमिटेडको २६औँ वार्षिक साधारणसभाको गरिमामय मञ्चमा उभिँदा अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षअघिको आफ्नो प्रारम्भिक यात्रालाई भावुकतापूर्वक स्मरण गर्नुभएको छ। विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले दुःख र पसिनाबाट आर्जन गरेको रकम सुरक्षित रूपमा स्वदेशमा रहेका परिवारसम्म पुर्याउने...
१५ आश्विन २०८३, बिहीबार ११:२८
NUWAKOT, Nepal: A devastating flood triggered by the Bhote Koshi River in Rasuwa has caused widespread loss of life and property across several districts. Among the affected families is that of Janak Prasad Bhattarai in Nuwakot, whose house and farmland were...
१५ आश्विन २०८३, बिहीबार ०५:१७
नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नुवाकोटमा जनकप्रसाद भट्टराईको बसोबास गर्दै आएको घर तथा खेतीयोग्य जमिनसमेत पूर्ण रूपमा नष्ट भएको छ। विदेशमा रहेका उनका छोरा जसन भट्टराईले बाढीका कारण आफ्नो परिवारको बसोबास...
१४ आश्विन २०८३, बुधबार ०६:२५
काठमाडौं। मलेसियामा कार्यरत नेपाली श्रमिकको मानव अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार आयोगबीचको सहकार्य थप तीन वर्षका लागि नवीकरण भएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल (NHRCN)...
१४ आश्विन २०८३, बुधबार ०२:५१
काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ मार्फत ब्रोकरहरूलाई क, ख, ग र घ गरी चार वर्गमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ। यस नीति अन्तर्गत ब्रोकरको पुँजी, मार्जिन ट्रेडिङ, सर्ट सेलिङ, जोखिम व्यवस्थापन, साइबर सुरक्षा र प्रविधिमा...