EK Story

संघभित्र ‘पावर गेम’: स्पष्टीकरणबाट सुरु, निलम्बनसम्म पुग्यो विवाद

१२ बैशाख २०८३, शनिबार २१:५८

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्रको आन्तरिक विवाद अहिले खुला शक्ति संघर्षमा रूपान्तरण भएको छ। महासचिव महेशकुमार बस्नेतले अध्यक्ष भुवनसिंह गुरुङसँग स्पष्टीकरण माग्दै सार्वजनिक रूपमा प्रश्न उठाएपछि सुरु भएको विवाद अब निलम्बन प्रक्रियासम्म पुगेको छ। घटनाक्रमले स्पष्ट संकेत...

पर्यटन क्षेत्रमा संरचनात्मक सुधार: NATHM र NMA गाभिएर नयाँ प्रतिष्ठान गठन

१० बैशाख २०८३, बिहीबार २२:१६

“तालिम, अनुसन्धान र पर्वतीय दक्षता एउटै छातामुनि, ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’ स्थापना” काठमाडौँ। पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र संस्थागत क्षमता सुदृढ गर्ने उद्देश्यले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान लाई गाभेर नयाँ...

बैंकिङ विवाददेखि राष्ट्र बैंकसम्म: अविश्वास किन बढ्दैछ

९ बैशाख २०८३, बुधबार १०:१०

काठमाडौं। पछिल्लो समय नेपाल राष्ट्र बैंक माथि नियमन कमजोरी, छानविन ढिलाइ र प्रभावमा परेको जस्ता गम्भीर आरोपहरू उठिरहेका छन्। पन्थी डेरी प्रकरणदेखि बैंकिङ अनियमितता सम्बन्धी उजुरीसम्मका विषयमा समयमै कारबाही नभएको भन्दै आलोचना बढ्दै गएको छ। अर्थ मन्त्रालयले २०७७ र २०८२...

सहकारी ठगलाई सरकारको अल्टिमेटम: १५ दिनभित्र ऋण नतिरे घरघरानाबाट असुलउपर, नाम/नामेसी सार्वजनिक गरिने

९ बैशाख २०८३, बुधबार ०४:४१

–बचतकर्ताको रकम डुबाएपछि कडा कदम, सरकार भन्छ: “अब कुनै छुट छैन” काठमाडौँ। देशभर फैलिएको सहकारी अनियमितता र बचतकर्ताको रकम डुबाउने घटनापछि सरकार आक्रामक रूपमा अघि बढेको छ। सहकारीमार्फत ठगी गर्ने तथा ऋण नतिर्ने व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले १५ दिनभित्र बक्यौता...

राष्ट्र बैंकका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि न्यायबाट वन्चित भए जनता

६ बैशाख २०८३, आईतवार १०:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...

चलचित्र पत्रकार संघमा समिर बलामी प्यानलका धेरैजसो बिजयी

६ बैशाख २०८३, आईतवार १०:०२

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालमा सम्पन्न निर्वाचनमा एमाले निकट पत्रकारहरूको प्यानलले बहुमत हासिल गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। कुल १४० मत खसेको उक्त निर्वाचनमा अधिकांश पदमा सोही प्यानलका उम्मेदवार विजयी भएका हुन्। अध्यक्ष पदमा समिर बलामी ९५ मतसहित विजयी...

घोषणापत्रको ‘मिक्स’: राष्ट्रिय प्रतिबद्धतापत्रमा सहमति कि राजनीतिक रणनीति?

२ बैशाख २०८३, बुधबार २२:३३

काठमाडौं । सरकारले नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धतापत्र” मूलतः नीतिगत दस्तावेजभन्दा बढी राजनीतिक सन्तुलनको अभ्यासजस्तो देखिएको छ। संसद्‌मा रहेका ६ दलका घोषणापत्रका बुँदाहरू समेटेर ल्याइएको यो मस्यौदाले सहमतिको संकेत त दिएको छ, तर यसको कार्यान्वयन र उद्देश्यबारे गम्भीर...

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

२ बैशाख २०८३, बुधबार ०७:३६

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत...

आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा शुरुरु

१ बैशाख २०८३, मंगलवार २०:४२

काठमाडौं। आज उपत्यकामा सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। नयाँ वर्ष २०८३ को पहिलो दिन अर्थात् वैशाख १ गतेबाट सुरु गरिएको यो सेवा उपत्यकाबासीका लागि विशेष रूपमा उपयोगी...

ताजा समाचार