EK Story

जेनजि घटनाक्रम, काठमाडौँमा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु

२३ भाद्र २०८२, सोमबार १८:०७

जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए। देशभर भएको जेन जीको प्रदर्शनमा...

गृहमन्त्री लेखकले राजीनामा दिए, पार्टीलाई दिए पदमा नबस्ने जानकारी

२३ भाद्र २०८२, सोमबार १८:००

काठमाडौं । जेनजीको आन्दोलन र ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिने मुडमा पुगेका छन्। उनले आजै आफ्नो पार्टी नेपाली कांग्रेसलाई आफू पदमा नबस्ने जानकारी गराएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा...

Gen Z पुस्ताकाे इच्छा, उद्देश्य र सोच बुझ्नु आजकाे आवश्यकता

२३ भाद्र २०८२, सोमबार ०७:००

स्वतस्फुर्तरुपमा बिद्राेहमा उत्रिएका Gen Z हरूको इच्छा, उद्देश्य, सोच बुझ्नु आजकाे आवश्यकता हाे । आखिर के हो त Gen Z ?  Gen Z भन्नाले Generation Z भन्ने पुस्तालाई जनाइन्छ। यो पुस्तामा प्रायः १९९७ देखि २०१२/२०१५  बीच जन्मिएका मानिसहरू पर्छन्। Gen...

मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा भएन सुधार

२३ भाद्र २०८२, सोमबार ००:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षा गरिए पनि घरजग्गा कारोबार झन् खस्किँदै गएको छ। अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३...

उद्योग व्यवसाय व्यवस्थित बनाउन सहकार्य गर्छौं : मन्त्री भण्डारी

२१ भाद्र २०८२, शनिबार १८:५९

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्यमी–व्यवसायीलाई व्यवस्थित, मर्यादित र उन्नत बनाउन सरकार तत्पर रहेको बताउनुभएको छ। नेपाल कुरीयर सेवा संघको ३१औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कुरीयर व्यवसायलाई अझ व्यवस्थित र...

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि होः परराष्ट्रमन्त्री

२० भाद्र २०८२, शुक्रबार १८:१६

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो, भन्नुभएको छ। एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बाल्यकालदेखि...

राैतहटमा ३० लाख रुपैयाँ सम्बन्धी विवादमा षड्यन्त्रको मिलापत्रमा पिडित पक्षद्वारा शंकास्पद भएको जनाए

२० भाद्र २०८२, शुक्रबार ०९:४८

राैतहट। राैतहट जिल्लामा करिब पाँच बर्ष देखिको विवादमा तीस लाख रुपैयाँको लेनदेन सम्बन्धी विवाद अदालतको प्रक्रियामार्फत एक पक्षले आफ्नोतर्फबाट भएको कागजातमात्र पेश गरि जिल्ला र उच्च अदालतले जितेको अाधारमा अन्ततः मिलापत्र गरेर टुंगिएको छ। तर यसमा प्रहरीलाई जानकारी गराउदा पनि...

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री

१९ भाद्र २०८२, बिहीबार १८:०३

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभएको छ। संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुइओटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज आयोजित सामारोहमा मन्त्री डा. राणाले “उक्त सहयोग नेपाल...

अर्थमन्त्री पौडेल र विश्‍व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

१८ भाद्र २०८२, बुधबार १८:४४

“नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता” काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार,...