EK Story

माँ चन्द्रघण्टा, आजको दिन पुजाआज गरिन्छ

२७ आश्विन २०८३, मंगलवार ००:४३

दसैँ (नवरात्रि) को तेस्रो दिन माँ दुर्गाको तेस्रो स्वरूप माँ चन्द्रघण्टा को पूजा-आराधना गरिन्छ। माँ चन्द्रघण्टासँग सम्बन्धित मुख्य कुराहरू: १. स्वरूप अर्धचन्द्र: माँ चन्द्रघण्टाको निधारमा घण्टाको आकारको आधा चन्द्राकार (अर्धचन्द्र) सुशोभित छ, जसले गर्दा उहाँलाई ‘चन्द्रघण्टा’ भनिन्छ। वाहन र अस्त्र:...

दोस्रो शिखर ढकाल स्मृति यू–१७ राष्ट्रिय रग्बी सुरु,

२६ आश्विन २०८३, सोमबार १३:०७

सिन्धुली। दोस्रो शिखर ढकाल स्मृति यू–१७ महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता आइतबार सिन्धुलीको फिक्कलमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी...

बुढीगण्डकीमा बाढीको सतह बढ्यो, बेनीघाटका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह

२५ आश्विन २०८३, आईतवार ०६:२३

काठमाडौं, २५ असोज । बुढीगण्डकी नदीमा बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको जनाउँदै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ। महाशाखाका अनुसार...

नेपाली मौलिक स्वादको ब्रान्डिङ गर्न पाँचदिने ‘पक्कु फेस्टिभल’, ३५० जनालाई रोजगारी दिँदै प्रेसिडेन्ट ग्रुप

२४ आश्विन २०८३, शनिबार २१:२४

काठमाडौं । नेपाली मौलिक परिकारको संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटनसँग जोड्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंका चार आउटलेटमा सञ्चालन हुनेछ भने भैरहवामा आयोजना हुने...

अस्ट्रेलियाबाट बाढी पुनर्निर्माणका लागि थप १५ मिलियन डलर, कुल सहायता २६ मिलियन पुग्यो

२४ आश्विन २०८३, शनिबार १३:३१

काठमाडौं । नेपालमा बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा घोषित यो सहयोगसँगै नेपालका बाढी प्रभावित क्षेत्रका लागि अस्ट्रेलियाले प्रतिबद्धता जनाएको कुल सहायता...

नयाँ भवन विधेयक दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

२१ आश्विन २०८३, बुधबार १२:४६

काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ। शुक्रबार दर्ता गरिएको विधेयकले निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित...

नेप्सेमा सामान्य करेक्सन, २,५७२ अंकमा झर्‍यो परिसूचक; कारोबार ३.७४ अर्ब

२१ आश्विन २०८३, बुधबार १२:२७

काठमाडौं। पछिल्ला केही दिनदेखि उतारचढावमा रहेको नेपालको धितोपत्र बजारमा बुधबार पनि सामान्य दबाब देखिएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ अंकमा झरेको छ। कारोबार रकम भने ३ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि कायम रहँदा बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रतिस्पर्धा...

युवा आवाज बोकेर कांग्रेस १५औँ महाधिवेशनमा दिपेश यादव

२१ आश्विन २०८३, बुधबार ०७:१५

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेशबाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै दिपेश यादवले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा खुलातर्फबाट उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय यादवले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पार्टीभित्र युवा...

एन्फा जापानका संरक्षक रोबिन प्रसाद शेरचनद्धारा टोकियोमा लेखक अर्यालको सम्मान

२० आश्विन २०८३, मंगलवार ११:२६

टोकियो। जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्। टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएनए) का...