EK Story

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयूववाट कमाउनुहोस् पैसा

१५ बैशाख २०८२, सोमबार ०३:४२

काठमाडौं। अब युट्यूव भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ। जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको छ। आज यटयुबमा कमाउने अन्य तरिकाहरू छन्,...

अमेरिकाको रकी माउन्टेन संस्थाले मनायो कोलोराडोमा नेपाली नयाँ वर्ष

१५ बैशाख २०८२, सोमबार ०२:४७

अमेरिका। अमेरिकामा नेपाली नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोमा स्थापित रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको आयोजनामा चर्चित गायक विमल डाँगीको प्रस्तुती, कलाकार, साहित्यकार र पत्रकारलाई सम्मान तथा रकी माउन्टेन संस्थाको इतिहास र विरासत...

सबै क्षेत्र र भूगोल समेटिने बजेट निर्माणमा ऊर्जा मन्त्रालयको जोड

१५ बैशाख २०८२, सोमबार ०२:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले बजेट निर्माण गरिनुपर्नेमा जोड दिएको छ । ऊर्जा मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको खर्च समीक्षा बैठकमा मन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको...

इम्बार्क रिसर्च रिभ्यु सार्वजनिकः दिगोपन र आर्थिक समावेशीकरणका नीतिगत चुनौतीमाथि छलफल

१४ बैशाख २०८२, आईतवार २०:३०

ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को आइतबार एक कार्यक्रमबीच औपचारिक विमोचन गरिएको छ। पुस्तकमा नेपालमा सक्रिय व्यवसायहरूमाथि आधारित एघार वटा केस स्टडी समेटिएको छ,...

बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली

१४ बैशाख २०८२, आईतवार १६:३९

बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? अध्यक्ष केपी शर्मा ओली काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनको...

सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ

१४ बैशाख २०८२, आईतवार १६:२७

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ...

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

१४ बैशाख २०८२, आईतवार १६:००

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत...

जागरण यात्रामा विद्यार्थी र पत्रकारहरुको ऐक्यबद्धता

१४ बैशाख २०८२, आईतवार १५:४४

खाद्यका लागि कृषि अभियान यतिखेर जैविक कृषि जागरण यात्रा पाँचौँ दिनमा छ। पाँचौँ दिनको जागरण यात्रामा वन विज्ञान अध्ययनरत विद्यार्थी र हेटौँडामा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकारहरूसँग छलफल गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको वन संकायको भवनमा भएको...

राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं तारकेश्वरको नगर अधिवेशन सम्पन्न

१४ बैशाख २०८२, आईतवार १५:३७

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशन सम्पन्न भएको छ। कार्यवाहक सभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रोजिना...

ताजा समाचार