EK Story

नागपञ्चमीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

१४ श्रावण २०८२, मंगलवार ०६:१७

भक्तपुर। भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ। विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो। चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ। बिहानदेखि मध्यपुर, थिमिबाट आएको गुँला...

गायिका रचना रिमाल र प्रकाश कार्कीको ‘बादल पारी उनको गाउँ’ बजारमा (भिडियो सहित )

१३ श्रावण २०८२, सोमबार १९:०८

चितवन। गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘बादल पारी उनको गाउँ’ बोलको गीत आज बजारमा सार्वजनिक गरिएको छ। उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छभने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ। उक्त...

‘श्रम संसार पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं: श्रममन्त्री भण्डारी

१३ श्रावण २०८२, सोमबार १८:४१

काठमाण्डाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताउनुभएको छ । सोमबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै श्रममन्त्री भण्डारीले...

दोस्रो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ असोजमा हुँदै

१३ श्रावण २०८२, सोमबार ०२:१५

काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजना गरिने ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करणको तयारी सुरु भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्डसहित विभिन्न पर्यटन संघ संस्थासँग मिलेर स्थापना गरेको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करण आगामी असोजमा गरिने भएको...

सूूर्यविनायकमा नयाँ रंगशाला बनाउन छलफल शुरु

१२ श्रावण २०८२, आईतवार १७:१९

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ...

देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, शाह

१२ श्रावण २०८२, आईतवार १४:२५

मुम्बई। नेपालका नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको र  देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, पूर्वमन्त्री प्रभु साहले बताए । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी...

भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” को उपाधि बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई

११ श्रावण २०८२, शनिबार १९:३६

बतास एमएडब्ल्यू  कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन  २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...

साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित

११ श्रावण २०८२, शनिबार १३:५४

काठमाडौँ। संस्कृति ,साहित्य र कलाको त्रिवेणी प्रसिद्ध संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित हुनुभएको छ । संसाक मासिक पत्रिकाले धुमधामसँग तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा खड्कालाई उक्त सम्मानद्वारा सम्मानित गरिएको...

एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा कोशी प्रदेश शृङ्खला १ विमोचन कार्यक्रम सम्पन्न

१० श्रावण २०८२, शुक्रबार १३:३४

काठमाडौँ। गीत संगीत र कलाकारिताका माध्यमबाट पर्यटन र संस्कृति प्रचारप्रसारको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत दृश्यमा कोशी प्रदेश शृङ्खला -१ को विमोचन तथा सम्मान कार्यक्रम कीर्तिमान निर्देशक तथा एभरेष्ट ग्यालरीका संरक्षक माधवराज खरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।...