EK Story

नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे नियुक्त

२ भाद्र २०८२, सोमबार १२:०४

काठमाडौं। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ। उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गर्नु भएका घिमिरे नेपाल...

कुलमानलाई एनआरएनए यूकेको भव्य स्वागत सत्कार, नेतृत्वमा आउन समुदायको सुझाव

१ भाद्र २०८२, आईतवार १०:४०

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ। अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न...

२०० भन्दा बढी खेलाडीको सहभागितासहित उसु हिरोज जुनियर प्रतियोगिता सम्पन्न

१ भाद्र २०८२, आईतवार ०३:२५

काठमाडौं। एक दिने ‘उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२’ शनिबार जोरपाटीस्थित ईस्टपोेल स्कुलमा सम्पन्न भएको छ। उसु द यङ्ग जेनेरेशनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा करिब २०० खेलाडीहरूको सहभागिता रहेको र कार्यक्रम भव्य तथा सभ्य ढंगले सम्पन्न भएको...

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

२९ श्रावण २०८२, बिहीबार ०९:२४

काठमाडौँ।मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण...

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेस्डर

२७ श्रावण २०८२, मंगलवार १९:२५

काठमाडौं। म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले  नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई...

‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक

२६ श्रावण २०८२, सोमबार १६:५६

काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...

नेपालका दुई युवा अभियन्ता दवाडी र लम्साललाई अन्तर्राष्ट्रिय सम्मान

२१ श्रावण २०८२, बुधबार १२:१२

भुटान। भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न २औं International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका २ जना युवा अभियन्ता अन्जन दवाडी र रामचन्द्र लम्सालले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । ‘Best Contribution in Social Activities’ श्रेणीमा अन्जन दवाडी सम्मानित...

कोदो बालीको संरक्षणमा सरोकारवालाहरूको जोड

१६ श्रावण २०८२, शुक्रबार १९:००

काठमाडौँ। कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए। नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र, आर एण्ड डि लगायतका संघ संस्थाको...

मन्त्री भण्डारी द्धारा फरक क्षमताका युवालाई रोजगारी दिँदै आएको इप्सा नेपाल अवलोकन

१५ श्रावण २०८२, बिहीबार १२:५२

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गर्नुभएको छ । फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको...

ताजा समाचार