१२ फाल्गुन २०८२, मंगलवार १६:०६
ललितपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका राजनीतिक गतिविधि र घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले निर्वाचनपूर्वको अनुगमन कार्यलाई देशभर तीव्र बनाएको जनाएको छ। पछिल्लो समय दाङलगायत केही...
११ फाल्गुन २०८२, सोमबार ०३:५१
* आचारसंहिता उल्लंघनबारे आयोग कडाइमा, जनप्रतिनिधिलाई प्रचार नगर्न आयोगले चेतावनी समेत दिएको छ। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन पुनः सचेत गराएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिता कायम राख्ने उद्देश्यसहित आयोगले यस्तो अपिल जारी गरेको हो।...
१० फाल्गुन २०८२, आईतवार २१:१०
काठमाडौं। आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई...
१० फाल्गुन २०८२, आईतवार १९:३४
काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ, जस अन्तर्गत नेपाली किसानलाई डिजिटल प्लेटफर्म मार्फत कृषि सल्लाह उपलब्ध गराइने भएको छ। सम्झौतामा कनेक्ट किसानका निर्देशक राजन दाहाल र एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मत कुमार...
१० फाल्गुन २०८२, आईतवार ०८:२८
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन्। आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रत्यासी रामशरण सिंखडादको उम्मेदवारी घोषणा...
१० फाल्गुन २०८२, आईतवार ०७:४०
रौतहट जिल्लाको गौर नगरपालिका र वरिपरिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी भएपछि, जिल्ला अदालत गौरले आज (फागुन १०) हुने सबै कामकारबाही र सेवा स्थगित भएको सूचित गरेको छ। अदालतले जारी गरेको सूचनामा भनिएको छ कि कर्फ्युको आदेशले व्यक्तिगत आवतजावत, सभा, जुलुस...
१० फाल्गुन २०८२, आईतवार ००:००
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका प्रारम्भिक तथ्यांकअनुसार आयात उच्च दरमा बढ्दा र निर्यात अपेक्षित रूपमा विस्तार हुन नसक्दा व्यापार सन्तुलन थप बिग्रिएको हो। आयात उकालो,...
८ फाल्गुन २०८२, शुक्रबार ०६:२६
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। आज सनु अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १० रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४...
७ फाल्गुन २०८२, बिहीबार १७:०३
चितवन, जिल्लाको कालिका नगरपालिका वडा नं. ११ सिद्दी अन्तर्गत मझवाङ क्षेत्रमा लगाइएको अन्दाजी चार बिगाहा क्षेत्रफलमा फैलिएको अवैध अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। प्रहरी चौकी जुटपानी (प्रस्तावित इलाका प्रहरी कार्यालय कालिका) बाट प्रहरी निरीक्षक जय नेपाल थापा...