१९ असार २०८२, बिहीबार १३:२८
काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ। यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा...
१९ असार २०८२, बिहीबार ११:२२
काठमाडौँ। सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्यालीमा...
१५ असार २०८२, आईतवार ०२:०९
९ औँ महाधिवेशन (२०१९-२०२१) गैर आवासीय नेपाली संघको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुमार पन्त अध्यक्ष चयन भए। सो कार्यसमितिले विधान अनुसार डा. शेष घलेलाई संरक्षक परिषद्को संयोजकको रुपमा नियुक्त गर्यो। १० औँ महाधिवेशन (२०२१-२०२३) विधानविपरीत प्रतिनिधिहरु पठाइएकाले निर्धारित मितिमा (२३-२५...
६ असार २०८२, शुक्रबार २०:५०
ग्वार्को ओभरपास : १. चौडा सडक, सुरुङ, फ्लाइओभर वा थप सडक लेन निर्माण गरेर सवारी जामको समस्या समाधान गर्न सकिन्छ भन्ने सामान्य बुझाइमा रहन्छ । वास्तवमा अन्य धेरै देशको अनुभवले यस्ता संरचना मात्र समाधानका उपाय होइनन् । २. चौडा सडकले...
५ असार २०८२, बिहीबार १६:३९
From the mountains of Bhutan to the shores of Tuvalu, countries across Asia and the Pacific are confronting a common challenge: transforming their agri-food systems to meet growing demands while safeguarding natural resources for future generations. I have seen this...
४ असार २०८२, बुधबार १७:१४
गोरखा। पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न हुँदै आर्थिक वर्ष २०८२ / ०८३ का लागि समाजवाद उन्मुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक...
१ असार २०८२, आईतवार ०६:५३
चितवन । चितवनको भरतपुर महानगरपालिका-१०, दूरसञ्चार रोडमा रहेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्दारा आयोजित ‘ ऐतिहासिक रक्तदान महोत्सव २०८२ ’ मा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । सो महोत्सवमा जिल्लाका ७...
३० जेष्ठ २०८२, शुक्रबार १५:५९
काठमाडौँ। १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत आयोजित उसु खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोहमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वास, उपमहासचिव राजिव महर्जन, राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) का बोर्ड सदस्य दिपेन्द्र बिष्ट, तथा उसुका मुख्य प्रशिक्षक...
३० जेष्ठ २०८२, शुक्रबार ०१:४७
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका काकडभिट्टा शाखाका वरिष्ठ कर्मचारी कृतीराज पौडेलले “लीडरशिप एक्सिलेन्स अवार्ड २०२५” अन्तर्गत समृद्धि पदक प्राप्त गर्न सफल भएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले हरेक वर्ष आन्तरिक मूल्यांकनमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुख तथा कर्मचारीहरूलाई विशेष अवार्डमार्फत...