Ek-views

“चिउरी पातैमा” सार्वजनिक

२५ जेष्ठ २०८२, आईतवार ००:४९

अमेरिका। नेपाली लोकजीवनको सुवास बोकेको नयाँ लोकगीत “चिउरी पातैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक, गीतकार तथा कलाकार लेख काफ्लेको शब्द, स्वर र अभिनय त्रैविध माध्यममा प्रस्तुत गरिएको छ, जसले आधुनिक माध्यममा परम्परागत सौन्दर्य उतार्ने गहिरो प्रयास गरेको छ। नेपालका ग्रामीण...

तत्काल सुधार नगरे कमजोर संगठनले बलियो नीतिलाई पनि कार्यान्वयन गर्न नसक्ने चेतावनी,प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा महत

२४ जेष्ठ २०८२, शनिबार १९:१५

रुपन्देही। नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘देश, जनता र...

“बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी 

२२ जेष्ठ २०८२, बिहीबार १७:०२

टोखा, काठमाडौं । “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।” कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले भन्नुभयो। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार...

FAO welcomes new Assistant Director-General and Regional Representative for Asia and the Pacific

२१ जेष्ठ २०८२, बुधबार १४:२९

Bangkok, Thailand – The Director-General of the Food and Agriculture Organization of the United Nations (FAO), QU Dongyu, has appointed Alue Dohong as Assistant Director-General and FAO Regional Representative for Asia and the Pacific, with effect from 15 May 2025....

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको प्रधानमन्त्रीसँग छलफल

२० जेष्ठ २०८२, मंगलवार १९:११

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका...

आइसिसी विश्वकप लिग–२ : नेपालको लगातार दोस्रो जित

२० जेष्ठ २०८२, मंगलवार १९:०५

काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएका निर्णयहरू

२० जेष्ठ २०८२, मंगलवार १४:२३

काठमाडौं । सरकारको वार्ता टोली र यातायात व्यवसायीबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। सोमबार राति भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ। संघीय सरकारले गण्डकी प्रदेशलाई राइड शेयरिङ व्यवस्थापन...

कोरोना भाइरस पुनः छिमेकी देश भारतमा तीव्र गतिमा फैलिरहेको

१९ जेष्ठ २०८२, सोमबार १८:४०

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो । सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। भारत लगायतका देशमा तीव्रगतिमा फैलिएको...

२१ औँ संस्करणको ‘नेपाल परेड डे’ कार्यक्रम कोलोराडोमा सम्पन्न

१९ जेष्ठ २०८२, सोमबार ०६:०९

अरोरा। अमेरिकाको कोलोराडोमा नेपालको झण्डा फहराउँदै नेपाली संस्कृति तथा नेपालीपन झल्काउने ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार अमेरिकाको बोल्डर शहरमा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको मुख्य आयोजनामा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको हो ।...