१३ श्रावण २०८२, सोमबार ०२:१५
काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजना गरिने ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करणको तयारी सुरु भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्डसहित विभिन्न पर्यटन संघ संस्थासँग मिलेर स्थापना गरेको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करण आगामी असोजमा गरिने भएको...
११ श्रावण २०८२, शनिबार १३:५४
काठमाडौँ। संस्कृति ,साहित्य र कलाको त्रिवेणी प्रसिद्ध संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित हुनुभएको छ । संसाक मासिक पत्रिकाले धुमधामसँग तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा खड्कालाई उक्त सम्मानद्वारा सम्मानित गरिएको...
१० श्रावण २०८२, शुक्रबार १३:३४
काठमाडौँ। गीत संगीत र कलाकारिताका माध्यमबाट पर्यटन र संस्कृति प्रचारप्रसारको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत दृश्यमा कोशी प्रदेश शृङ्खला -१ को विमोचन तथा सम्मान कार्यक्रम कीर्तिमान निर्देशक तथा एभरेष्ट ग्यालरीका संरक्षक माधवराज खरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।...
१० श्रावण २०८२, शुक्रबार १२:५३
काठमाडौं। एभरेष्ट ग्यालरीद्वारा आयोजित ‘दृश्यमा नेपाल’ अन्तर्गत ‘दृश्यमा कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्यलाई सम्मान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विशेष अतिथिका रूपमा...
१० श्रावण २०८२, शुक्रबार ०२:५७
काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गरेका छन्। विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका...
४ श्रावण २०८२, शनिबार १५:०४
काठमाडौं। नेपाली ग्रामीण जीवनशैली, मौलिकता र स्वाभाविक उत्पादनको संरक्षण गर्दै त्यसलाई विश्व बजारसम्म पु-याउने उद्देश्यसहित कल्पना चापागाईंको आज बाट ‘दिदीबहिनी अर्गानिक स्टोर’ सुरु भएको छ । विदेशिएका श्रीमानका श्रीमतीलाई आत्मनिर्भर बनाउने उद्देश्य हो। चापागाईंको अनुसार, उनका धेरैजसो लक्षित लाभग्राहीहरू ती...
३० असार २०८२, सोमबार १६:१३
असार १५मा राेपाई महोत्सव एक जात्राको रूपमा रहेको छ, धान रोपाइँको सन्दर्भमा “हिलो छेपिने खेल” र “कृषि क्रान्ति” बीचको यो विरोधाभास नेपाली कृषि नीतिको पुरानो र गम्भीर संकट हो। लोकप्रीयता र कर्मकाण्ड: रोपाइँ जात्रालाई रंगीन बनाउने, मिडियामा देखिने, फोटो खिच्ने...
२६ असार २०८२, बिहीबार ०१:०५
अरंडीको बीनले रिसिनस कम्युनिस नामक बिरुवालाई जनाउँछ, जसले रिसिन जस्ता विषाक्त र एलर्जीजन्य प्रोटीनहरू भएको बीउ उत्पादन गर्छ। विषाक्तताको बावजुद, बीउबाट निकालिएको उपयोगी अरंडीको तेलको लागि ऐतिहासिक रूपमा अफ्रिका, एसिया र युरोपभरि अरंडीको खेती गरिएको छ। अरंडीको तेलले लुब्रिकेन्टदेखि औषधिसम्म...
२२ असार २०८२, आईतवार १०:०६
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन...