Economic News

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO)का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट

२५ असार २०८२, बुधबार १३:११

काठ्माण्डौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गर्नु भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र FAO सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका...

एशियन लाइफ इन्स्योरेन्सको ४२% हकप्रद सेयर बिक्री खुला

२५ असार २०८२, बुधबार ०४:०५

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको...

आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (WTO) का प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न

२४ असार २०८२, मंगलवार १३:१०

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (WTO) का प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ। उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर...

१०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न

२२ असार २०८२, आईतवार १६:२६

नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा  नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा मनाङ होटल, काठमाडौंमा दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सम्पन्न भयो। १०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता...

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्री अधिकारीको आग्रह

२२ असार २०८२, आईतवार १४:५५

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैंकलाई सहजीकरण गरिदिन आग्रह गर्नूभएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेल सँग आज सिहंदरवारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैंक...

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

२१ असार २०८२, शनिबार २०:०२

काठमाडौँ। नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरुका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो)को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले...

लगानीको वातावरणमा सुधारका लागि नीतिगत स्थिरता, स्पष्टता र अनुमान योग्यताको अनुरोध

२१ असार २०८२, शनिबार १८:३६

विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रि रहेको छ। बजार मागमाआएको संकुचनमा पछिल्ला केही महिनायता आंशिक सुधार देखिएपनि अझै यो सामान्यलयमा फर्कि सकेको छैन। नेपाल उद्योग परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार गत त्रैमासमा बजार मागमा १९ प्रतिशतले सुधार...

नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या: सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारी

२१ असार २०८२, शनिबार १७:१९

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ । १०३ आै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालका...

ईभीमा कर बढ्ने हल्लाले हजारौं गाडी भित्रिए, बजेटले व्यापारी चकित पार्‍यो

२१ असार २०८२, शनिबार १५:२६

काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...

ताजा समाचार